२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बंगलादेशमा रहेका नेपालीको जिउधनको सुरक्षा गर्न सरकारसँग कांग्रेसको आग्रह

कांग्रेस संसदीय दलको आइतबार बसेका संसदीय दलको बैठकले नेपाल आउन चाहाने सबै नेपाली नागरिकलाई स्वदेश फिर्तिको सहज वातावरण बनाउन आग्रह गरेको छ।

युसएआइडीको नेपाल निर्देशकमा क्याटी नियुक्त

नेपालको सामाजिक आर्थिक विकासमा महत्वपूर्ण सहयोग पुर्‍याउँदै आएको अमेरिकी सहयोग नियोग युएसएआइडीको नेपाल मिसन निर्देशकमा क्याटी डोनोहोइ नियुक्त भएकी छन्।

बागमतीमा कांग्रेसले लामालाई मुख्यमन्त्री बनाउने, जम्कट्टेलको विपक्षमा मतदान गर्ने

बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसले संसदीय दलका नेता बहादुरसिंह लामालाई अघि सार्ने सर्वसम्मत निर्णय गरेको छ।

मोतीलक्ष्मी उपासिका क्रान्तिकारी तथा प्रेरणादायी नारी साहित्यकार

नेपाल प्रज्ञाप्रतिष्ठान र नेपाल भाषा मिसा खलस्को सहकार्यमा नेपालभाषाका साहित्यिक सर्जक तथा अभियन्ता मोतीलक्ष्मी उपासिकाको ११५ओैँ जन्मजयन्ती मनाइएको थियो।

महिला एसिया कप: नेपालको सेमिफाइनलमा नजर

महिला एसिया कपको आगामी यात्रा न नेपाललाई सजिलो छ, न पाकिस्तानलाई। किनकी पहिलो खेलमा जित हासिल गरेको नेपालले अब पाकिस्तान र भारतजस्ता बलिया टोलीलाई पराजित गर्नुपर्छ।

कांग्रेस संसदीय दलको बैठक बस्दै

बैठक मध्याह्न १२ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनको ल्होत्से हलमा बस्ने कांग्रेस संसदीय दलले जनाएको छ।

नेपाली राजनीतिमा बिपी प्रभाव

नेपाली कांग्रेसका संस्थापक बिपी कोइराला एक राष्ट्रवादी, लोकतन्त्रवादी तथा समाजवादी नेता थिए। उनी परिवर्तनका संवाहक एक कुशल संगठनकर्ता मात्र नभएर दूरदर्शी राजनीतिक विचारक पनि थिए।

आज ४२ औं बिपी स्मृति दिवस

प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४२औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

दुई तिहाई बहुमतनजिक ओली सरकार !

नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहकार्यअन्तर्गत बनेको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रस्ताव राख्ने भएका छन्।

किशोरीको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुरक्षित गर्न माग

महिला तथा किशोरीको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्न माग गरिएको छ । संविधान प्रदत्त सो अधिकार सुनिश्चित गर्न राज्यले नयाँ नीति बनाउन र यसलाई कार्यान्वयन गर्न माग गरिएको छ।

ओलीलाई गगनको सुझावः कांग्रेस-एमालेको सातबुँदे सम्झौता संसदलाई सुनाउनुस्!

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस–एमालेबीचको सातबुँदे समझदारी प्रधानमन्त्री केपी ओलीबाटै सार्वजनिक हुनुपर्ने बताएका छन्।

बिपीले देखेको नेपाल

समावेशिता एक सामाजिक अवधारणा हो। राजनीतिक हिसाबले नेपालमा यस अवधारणाको बीजारोपणको श्रेय २००७ सालको जनक्रान्तिलाई दिन सकिन्छ।

बिपी स्मृति दिवसमा नेपाली कांग्रेसले केन्द्रीय पुस्तकालय स्थापना गर्दै

नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यालयमा केन्द्रीय पुस्तकालय स्थापना गर्ने भएको छ।

बदलिंदो विश्व परिस्थिति र रुस-नेपाल सम्बन्ध

इतिहासका विभिन्न आरोह अवरोह र परिवर्तनका अनेकन् कुइनेटा र घुम्तीहरूबाट गुज्रिँदै रुस/सोभियत संघ र नेपालबीचको कूटनीतिक सम्बन्ध आज ६८ औं वर्षको यात्रामा छ।

मलेसियामा यातना: नेपालमा मृत्यु

वैदेशिक रोजगारीका क्रममा मलेसिया र ६ वटा खाडी मुलुकमा रोजगारीका लागि पुगेका अधिकांश नेपाली अवैधानिक रूपमा बस्दै आएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्