२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

बिपी स्मृति दिवसमा नेपाली कांग्रेसले केन्द्रीय पुस्तकालय स्थापना गर्दै

नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यालयमा केन्द्रीय पुस्तकालय स्थापना गर्ने भएको छ। पार्टीका संस्थापक नेता बिपी कोइरालाको ४२ औं स्मृति दिवसका अवसरमा आइतबारबाट पुस्तकालयको शुभारम्भ हुन लागेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

आइतबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाले पुस्तकालयको शुभारम्भ गर्ने तयारी छ। बिहान ९ बजे शुभारम्भ कार्यक्रम रहेको मुख्यसचिव पौडेलले जनाएका छन्।

प्रकाशित: ५ श्रावण २०८१ १२:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App