२१ आश्विन २०८१ सोमबार
image/svg+xml

मलेसियामा यातना: नेपालमा मृत्यु

वैदेशिक रोजगारीका क्रममा मलेसिया र ६ वटा खाडी मुलुकमा रोजगारीका लागि पुगेका अधिकांश नेपाली अवैधानिक रूपमा बस्दै आएका छन्।

सेनाद्वारा एक हजार चार सय किलोमिटर सडक निर्माण

नेपाली सेनाले हालसम्म मुलुकका विभिन्न ठाउँमा एक हजार चार सय ११ किलोमिटर सडक ट्र्याक खोल्ने कार्य पूरा गरेको छ।

निजी क्षेत्रको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध छ : अर्थमन्त्री

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन । अर्थ मन्त्रालयमा शुक्रबार नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त अर्थमन्त्री पौडेललाई बधाई तथा शुभकामना दिने क्रममा उनले निजी क्षेत्रको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन ।

सरकारलाई चेम्बर अफ कमर्सको ४० बुँदे सुझाव, अर्थमन्त्री पौडेलले भनेः सरकारलाई भरोसा गर्नुहोस्

नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसँग अर्थमन्त्रालयमा शुक्रबार भेटवार्ता गरेको छ।

तराई मधेसमा मोर्चाबन्दी

नेपाली कांग्रेस र नेकपा एमालेबिच भएको गठबन्धन र सो गठबन्धन गर्दा भएको सहमति सार्वजनिक नगरिए पनि सरकार र राजनीतिक स्थिरताको निमित्त संविधान संशोधनको चर्चाले तराई मधेस तरङ्गित भएको छ।

बाह्रै महिना विद्युत् उपलब्ध हुनेगरी प्राधिकरणले उत्पादन बढाउनुपर्छ : मन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाह्रै महिना देशभर विद्युत् उपलब्ध हुनेगरी प्राधिकरणले उत्पादन बढाउनुपर्ने बताएका छन् ।

परराष्ट्रमन्त्री डा राणासँग अमेरिकी राजदूतको शिष्टाचार भेट

परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले शुक्रबार शिष्टाचार भेट गरेका छन्।

ओलम्पिकमा सहभागी हुन जाने नेपाली टोलीको बिदाइ

३३औँं गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी हुन जाने नेपाली खेलाडीको बिदाइ गरिएको छ। शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीलाई शुभकामनासहित बिदाइ गरेका हुन्।

१५ औँ महाधिवेशन समयमै हुनेमा नेता कोइरालाको आशङ्का

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले १५ औँ महाधिवेशन समयमै हुनेमा आशङ्का व्यक्त गरेका छन्।

एसिया कप वुमेन्सः पहिलो खेलमै नेपालसँग इतिहास रच्ने अवसर

नेपाली राष्ट्रिय टोलीका निवर्तमान कप्तान रुबिना क्षेत्री यस्तै भन्छिन्। ‘टेस्ट राष्ट्रसँग खेल्ने अवसर पाएका छौं। मैले र सीता (रानामगर)ले यी राष्ट्रका खेलाडीसँग खेलेका पनि छौं। त्यसैले अलिकति सहज हुन सक्छ। जे होस् यी राष्ट्रसँग खेल्दा ठूलो प्रतियोगितामा सहभागिता जनाउन तयारी हुनेछ,’ उनी भन्छन्।

विसङ्गत विदेश

म अहिले अमेरिकाको न्युयोर्कमा छु। साँच्चै भन्नु पर्दा मलाई यो सहरको सबैभन्दा राम्रो र बस्नलायक ठाउँ कुइन्स लाग्छ।

सत्ता समीकरण मनोविज्ञान र मिसन ८४

नेपाली समाजले धेरै लामो समयदेखि अस्थिरता बेहोरेको छ। राजनीतिमा सत्ता परिवर्तनले गर्दा नेपाली समाजमा अस्थिरता भोगेको छ।

एसिया कप वुमेन्सः नेपाल शुक्रबार यूएईसँग भिड्दै

एसियन क्रिकेट काउन्सिल (एसिसी) ले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले आफ्नो पहिलो खेलमा यूएईसँग प्रतिस्पर्धा गर्नेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्