२३ भाद्र २०८१ आइतबार
image/svg+xml

चक्रीय अथतन्त्रबारे पत्रकार र विज्ञहरूबिच छलफल

नेपालमा बढ्दो जलवायु’ परिवर्तन र त्यसका असरसँग जुध्न चक्रीय अथतन्त्रको महत्त्व बुझाउन आयोजित दुई दिने पत्रकार क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्