२४ असार २०८१ सोमबार
image/svg+xml

गैरसरकारी संस्थाको सहयोग नलिन संसद् सचिवालयको निर्देशन

सङ्घीय संसद् सचिवालयले संस्थागत जानकारी एवं अनुमतिबिना गैरसरकारी संस्थाको सहयोग नलिन संसदीय समितिहरुलाई निर्देशन दिएको छ।

वीर अस्पतालमा जनशक्ति व्यवस्थापन गरी सेवा सुचारु गर्न संसदीय समितिको निर्देशन

संसदीय समितिले वीर अस्पतालमा रहेको आई.सी.यु, सी.सी.यु बेड, भेन्टीलेटर, कार्डियाक युनिट, जेरियाटिक युनिट र लिभर युनिटमा जनशक्ति व्यवस्थापन गरी सुचारु हुने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।

कार्यदलको बैठक आज पनि बस्दै

सहकारी ठगी प्रकरणमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश बनाउन गठित कार्यदलको बैठक आज पनि बस्दै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्