प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग
प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै तातोपानी नाका र अरनिको राजमार्ग तत्काल सञ्चालनमा ल्याउन सरकारसँग आग्रह गरेका छन्।
प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै तातोपानी नाका र अरनिको राजमार्ग तत्काल सञ्चालनमा ल्याउन सरकारसँग आग्रह गरेका छन्।
श्रमसंस्कृति पार्टीका सांसद ध्रुवराज राईले लामो समयदेखि जारी संसद्को गतिरोध अन्त्य गरी जनताका मुद्दामा केन्द्रित हुन सबै राजनीतिक दललाई आग्रह गरेका छन्।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार अराजक शैलीमा अगाडी बढिरहेको आरोप लगाएका छन्।
प्रतिनिधिसभा सदस्य खुश्बु ओलीले विगत ३५ वर्षको राजनीतिक बहस दोहोर्याउनुभन्दा वर्तमान सरकारले परिणाममुखी काम गरेर देखाउनुपर्ने बताएकी छन्।
प्रहरी प्रधान कार्यालयमा शुक्रबार भएको पत्रकार भेटघाटमा यो जानकारी दिइएको हो। उनीहरू कपन, राममन्दिर र ललितपुरको सुनाकोठी क्षेत्रमा रहेको प्रहरीले जनाएको छ।
नेपाल शिक्षक महासंघले भदौदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ।
सामाजिक कथावस्तुमा आधारित यी दुई चलचित्रले दर्शकलाई फरक स्वाद दिने निर्माण पक्षको अपेक्षा छ।
धार्मिक मान्यता अनुसार यही त्रिवेणी पाटनमा टेकेर मात्र बडीमालिका दर्शन गर्न जानुपर्छ। यही मान्यता अनुसारै त्रिवेणीमा नुहाएर बडीमालिकामा गई माईको पूजा गर्ने प्रचलन रहिआएको हो।
नेपाली कांग्रेसका सांसद डा. चन्द्रमोहन यादवले सदनमा उठेर मौन रहेर विरोध जनाएका छन्।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल सचिवालयले यसबारे जानकारी गराएको हो।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताका कारण प्रदेश सरकारप्रति जनताको विश्वास कमजोर बन्दै गएको बताएका छन्।
तिपयले ज्यान समेत गुमाएको अवस्थामा बलिउड कलाकार असमवासीको सहयोगका लागि एकजुट भएकाछन्।
नेपाल फार्मेसी परिषद्का रजिस्ट्रार डा. हरिश सिंह थापा र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक प्रा.डा. आशिष गोविन्द अमात्यले शपथ लिएका छन्।
गोरखाको लाप्राकका ३७ वर्षीय पुरबहादुर गुरुङ नेपाली पर्वतारोहण क्षेत्रमा अत्यन्त अनुभवी र दक्ष गाइडका रूपमा परिचित थिए।
लामो समयदेखि बन्द रहेको पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) पुनः सञ्चालनमा आउने कि नआउने अन्योलमा छ।