१७ असार २०८१ सोमबार
image/svg+xml

विदेश पठाएर अलपत्र पार्ने म्यानपावरलाई कारबाही होस्ः उपसभापति गुरुङ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राम्रो पारिश्रमीकको प्रलोभन देखाइ विदेश पठाउने र अलपत्र पार्ने म्यानपावर कम्पनीहरुलाई कारबाही गर्न सरकारसँग आग्रह गरेका छन्।

के गृहमन्त्री लामिछानेको जवाफमा कांग्रेसले चित्त नबुझाएकै हो त?

सहकारी ठगी प्रकरणमा लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै आएको कांग्रेस विभिन्न चरणको छलफल पश्चात प्रतिनिधि सभामा गृहमन्त्रीको सम्बोधन सुन्न तयार भएको थियो।

गृहमन्त्रीलाई कारबाहीको माग गर्दै कांग्रेस उपसभापति गुरूङले लेखे सभामुखलाई पत्र

नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरूङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कारबाहीको माग गर्दै सभामुखलाई पत्र लेखेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्