९ मंसिर २०८१ आइतबार
image/svg+xml

सहकारी प्रकरणमा धनराजले भने: छानबिन गरियोस्, तयार छु

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सहकारी ठगीमा आफ्नो नाम जोडिएको र छानबिनमा सघाउन तयार रहेको बताएका छन्।

धनराज विवादमा कांग्रेसको धारणा: डिभोर्स नक्कली हुन्न, छानबिन गर्न तयार

सहकारी ठगीमा नाम जोडिएका उपसभापति धनराज गुरुङमाथि छानबिन गर्न नेपाली कांग्रेस तयार भएको बताएको छ।

छानबिन समितिको ध्यान मोड्न म माथि सहकारी ठगीको आरोप लगाइयोः धनराज गुरुङ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूमाथि सहकारी छानबिन संसदीय विशेष समितिको विषयवस्तुलाई अन्यत्र मोड्नका लागि आफूमाथि सहकारी रकम अपचलनको आरोप लगाइएको बताएका छन्।

विदेश पठाएर अलपत्र पार्ने म्यानपावरलाई कारबाही होस्ः उपसभापति गुरुङ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राम्रो पारिश्रमीकको प्रलोभन देखाइ विदेश पठाउने र अलपत्र पार्ने म्यानपावर कम्पनीहरुलाई कारबाही गर्न सरकारसँग आग्रह गरेका छन्।

के गृहमन्त्री लामिछानेको जवाफमा कांग्रेसले चित्त नबुझाएकै हो त?

सहकारी ठगी प्रकरणमा लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै आएको कांग्रेस विभिन्न चरणको छलफल पश्चात प्रतिनिधि सभामा गृहमन्त्रीको सम्बोधन सुन्न तयार भएको थियो।

गृहमन्त्रीलाई कारबाहीको माग गर्दै कांग्रेस उपसभापति गुरूङले लेखे सभामुखलाई पत्र

नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरूङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कारबाहीको माग गर्दै सभामुखलाई पत्र लेखेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्