२१ आश्विन २०८१ सोमबार
image/svg+xml

उद्योगलाई सरकारसँग जोड्न लागिपरेका छौं: भागीरथ सापकोटा

सत्तारुढ दल नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघका संयोजक भागीरथ सापकोटा २०८१ वैशाख ७ देखि संगठनको नेतृत्वमा छन्।

‘बहिर्गमित व्यक्ति’विरुद्ध सर्वोच्चमा निवेदन

बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) ऐन २०८१ मा ‘बहिर्गमित व्यक्ति’ शब्द कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता भएको छ।

आमरण अनशन बस्ने पूर्व मुख्यमन्त्री कार्कीको घोषणा

कोसी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आमरण अनशन बस्ने घोषणा गरेका छन् । मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी कार्कीले भदौ २५ गते(मंगलबार) दिउँसो ४ बजेदेखि आमरण अनशन बस्ने घोषणा गरेका हुन् ।

नेपाली तयारी पोसाकलाई एनटीपीपी समावेश गर्न सरकारले पहल गर्नुपर्छ: अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अमेरिकामा अत्याधिक माग भएका नेपाली तयारी पोसाकलाई नेपाल ट्रेड प्रिफेरेन्स प्रोग्राम थप गर्न सरकारले पहल गर्नुपर्ने बताएका छन् ।

चेक बाउन्स भए कैद सजाय

रकम भुक्तानी दिनुपर्ने व्यक्ति वा संस्थालाई चेक दिने तर वित्तीय संस्थामा चेकमा उल्लेख गरेअनुसार रकम नभएकाले चेक नसाटिने समस्या बढ्दै गएपछि सरकारले कानुन बनाएर कडाइ गर्न लागेको छ।

युट्युब ट्रेन्डिङको शीर्षस्थानमा दयाहाङ र मिरूनाको फिल्म ‘नांगो गाउँ’

शुक्रबार युट्युबमा सार्वजनिक फिल्म ‘नांगो गाउँ’ आइतबार नै युट्युब ट्रेन्डिङको शीर्षस्थानमा पुगेको हो।

छात्रा बास्केटबलमा गोल्डेनगेट च्याम्पियन

सन्ध्या डंगोलको प्रेरणामा गोल्डेनगेट इन्टरनेसनल कलेजले शनिबार प्रथम अन्तरकलेज छात्रा बास्केटबल प्रतियोगिताको उपाधि उचालेको छ।

अनुजालाई ‘डा. हरिहर देव पन्त लघु उद्यमशील पुरस्कार’ प्रदान

लुम्बिनी प्रदेशबाट यस वर्षको ‘डा. हरिहर देव पन्त लघु उद्यमशील पुरस्कार’ सर्वोत्कृष्ट लघु उद्यमी अनुजा सिंह राठौंरलाई प्रदान गरिएको छ ।

मत्स्य केन्द्रको १३ बिघा जग्गा अतिक्रमणमा पर्दा माछापालनमा समस्या

प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्र हेटौँडाको जग्गा अतिक्रमण हुँदा माछापालनमा समस्या भएको छ।

आरजुको तिजः ब्रत बसेर देउवासँग घरमै पूजाआजा

परराष्ट्रमन्त्री डा आरजु राणाले आफ्नो हरितालिका तिजको तस्बिर सार्वजनिक गरेकी छन् ।आरजुले शुक्रबार सामाजिक सञ्जालमा तीनवटा तस्बिरमार्फत आफ्ना पूजाका दृश्य सार्वजनिक गरेकी हुन ।

संघीय निजामती विधेयकमाथि कहिले टुंगिएला त छलफल?

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० माथि बल्ल छलफल सुरु भएको छ।

प्रत्यक्ष निर्वाचनमै समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न सकिन्छ : नेता महत

नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा प्रकाश शरण महतले समानुपातिक निर्वाचन प्रणालीका कारण राजनीतिक अस्थिरता निम्तिएकाले संविधान संशोधन गरी समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने धारणा राखेका छन् ।

सञ्चारमन्त्री गुरुङलाई कारबाही गर्न प्रधानमन्त्रीसमक्ष पूर्व प्रहरी संगठन प्रमुख मञ्चको आग्रह

पूर्व प्रहरी संगठन प्रमुख मञ्चले सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ । मञ्चले मन्त्री गुरुङलाई कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग पनि गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्