२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कृषि उत्पादन, बजार व्यवस्थापन र खाद्य सुरक्षामा योगदान

प्रत्येकले आफ्ना मूल्य जोड्दा अन्त्यमा उपभोक्ताले अनुचित हिसाबमा उच्च मूल्य तिर्नुपर्ने हुन्छ।

फिल्म 'पूर्ण बहादुरको सारङ्गी' को टिजरमा बुवा र छोराको बिछोडको पीडा

सार्वजनिक टिजरमा फिल्मका मुख्य दुई पात्र विजय बराल र प्रकाश सपूत फिचर्ड छन्। गरिबीका कारण बुवाले झेल्नु परेको अभाव, छोराले पाएको शैक्षिक सफलता र बिछोडको पीडा टिजरमा समेटिएको छ।

सेवाको शक्ति र सामर्थ्य

धेरैलाई थाहा भएकै कुरो हो, नेपालमा सामाजिक सेवालाई राजनीतिको सिँढी बनाउने तथा सामाजिक संस्थाहरूलाई मागी खाने भाँडो बनाउनेहरू थुप्रै छन्। यस्ता कथित समाजसेवीहरूले छेपारोलेझैँ रंग बदलिरहन्छन्।

दशौँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्छ : पूर्वप्रधानमन्त्री दाहाल

पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १०औँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्नेमा जोड दिएका छन् ।

यस्तो छ फिल्म 'पूर्ण बहादुरको सारङ्गी' को फर्स्ट लुक

फिल्म 'पूर्ण बहादुरको सारङ्गी'फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले प्रदर्शन मिति घोषणा गर्दै फिल्मको फर्स्ट लुक पोस्टर सार्वजनिक गरेको हो।

नगरको आवासगृह: न कर्मचारी बस्छन् न त नगरप्रमुख

पर्वतको फलेवास नगरपालिकाले कर्मचारी र नगरप्र्रमुखको आवासका लागि भाडामा लिएका आवासगृह प्रयोगविहीन बनेका छन्।

बाढीपहिरोले कर्णाली सडक सञ्जालबाट विच्छेद

निरन्तरको वर्षापछि आएको पहिरोका कारण कर्णाली सडक सञ्जालबाट विच्छेद भएको छ।

नागरिक सन्तुष्टिलाई केन्द्रविन्दुमा राखी सेवा प्रवाह गर्नुपर्छ : मन्त्री गुप्ता

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले नागरिक सन्तुष्टिलाई केन्द्रविन्दुमा राखी सेवा प्रवाह गर्नुपर्ने बताएका छन् ।

हवाई दुर्घटनापछि छानबिन समितिले दिएको प्रतिवेदनमा पनि समीक्षा गर्नुपर्ने छ: मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हवाई दुर्घटना पछि बनेका छानबिन समितिहरूले दिएका प्रतिवेदन तथ्य परक छन या छैनन् भन्ने विषयमा समीक्षा गर्ने बेला आएको बताएका छन्।

'एक्टर' को दोस्रो पोस्टरमा प्रदीपको लुक्स

पोस्ट प्रोडक्सनमा रहेको फिल्म 'एक्टरस् टेक वान' को दोस्रो अफिसियल थिम पोस्टर सार्वजनिक भएको छ। निर्माणपक्षले आज थिम पोस्टर सार्वजनिक गरेको हो।

माओवादी केन्द्रको सुदूरपश्चिमस्तरीय परामर्श बैठक सुरु

नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदशस्तरीय परामर्श बैठक बुधबारदेखि सुरु भएको छ।

फुटबल खेलाडीको तलब १८ हजारबाट ३० हजार पुग्यो

बैठकले खेलाडीहरुको तलब मासिक १८ हजार रुपैयाँ बाट ३० हजार पुर्‍याउने निर्णय भएको शाहले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्