२१ आश्विन २०८१ सोमबार
image/svg+xml

धितो पत्र बोर्डको अध्यक्ष लगानीकर्ताको भोटबाट नियुक्ति हुन सक्दैन: अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितो पत्र बोर्डको अध्यक्ष लगानीकर्ताको भोटबाट नियुक्ति गर्न नसक्ने बताएका छन् ।

उर्जा सन्तुलनका लागि जलाशययुक्त जलविद्युत आयोजनामा जानुपर्छ: सचिव विष्ट

नेकपा एमालेका सचिव गोकर्ण विष्टले उर्जा सन्तुलनका लागि जलाशययुक्त जलविद्युत आयोजनामा जानुपर्ने बताएका छन्।

डेडिकेटेट र ट्रंक लाइनको विषयमा बहस आवश्यक छैन: प्रकाश शरण महत

नेपाली कांग्रेसका सांसद एवं पूर्व मन्त्री डा प्रकाश शरण महतले डेडिकेटेट र ट्रंक लाइनको विषयलाई विवादको विषय बनाउन आवश्यक नरहेको बताएका छन् ।

जग्गा प्राप्ति विद्युत् प्रसारण लाइनको अहिलेको मुख्य समस्या: शक्ति बस्नेत

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले जग्गा प्राप्ति विद्युत् प्रसारण लाइनको अहिलेको समस्या भएको बताएका छन् ।

प्रमाणीकरणको पर्खाइमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संघीय संसद्का दुवै सदनबाट पारित भएर थन्किएको छ।

सुदूर बन्यो गौरामय

नजिकै ढोल बज्छ। यही अठवाली गीतमा लय मिलाउँदै टाउकोमा बोकिएको गौराको प्रतीक नचाउँदै रमाउन व्यस्त छन् महिला।

गौरा पर्वले राष्ट्रिय एकता र गौरव प्रकट गरेको छः वनमन्त्री ठकुरी

वन तथा वातावरणमन्त्री ऐनबहादुरसिंह ठकुरीले गौरा पर्वले राष्ट्रिय एकता र राष्ट्रिय गौरव प्रकट गर्ने गरेको बताएका छन् ।

ओमानका विदेशमन्त्री काठमाडौंमा, उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने

ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी दुई दिने भ्रमणका लागि काठमाडौं आएका छन्।

माग अनुसार मत्स्य विकास केन्द्रले माछाका भुरा उत्पादन गर्न सकेन

केन्द्रबाट सुदूरपश्चिमका नौ जिल्ला एवं बर्दिया, सुर्खेत, दाङसम्मका किसानले भुरा खरिद गर्ने गरेका छन्। भुरासँगै विभिन्न जातका माछा पनि उत्पादन गरी केन्द्रले बिक्री गर्दै आएको सूचना अधिकारी रेग्मीले जानकारी दिए।

घातक अतीत मोह

मान्छे जब वर्तमानप्रति सन्तुष्टि र भविष्यप्रति आशावादी छैन भने विगततिरै लालायित हुन्छ क्यार। यदि पहिलेकै ठीक थियो भने अहिलेको परिवर्तन किन ? अनि भोलिको परिवर्तनका निम्ति किन मरिमेट्ने भनेर अनेकौँ प्रश्न उब्जिने गर्छन्।

बङ्गलादेशमा बाढीका कारण २० जनाको मृत्यु, ५० लाख नागरिक प्रभावित

लगातारको वर्षासँगै आएको बाढीका कारण बङ्गलादेशका झन्डै ५० लाख नागरिक प्रभावित भएका छन्।

बागमती प्रदेशका पर्यटन मन्त्री निवासमा आगलागी

बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरीको निवासमा आइतबार साँझ आगलागी भएको छ।

तीन गुणा बढ्यो विद्युत् खपत

मुलुकबाट विद्युत्भार कटौती अन्त्य भई नियमित रुपमा विद्युत् आपूर्ति हुन थालेपछि विद्युत् (ऊर्जा)खपतमा उल्लेख्य वृद्धि भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार ऊर्जा खपत तीन गुणा बढेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्