२१ आश्विन २०८१ सोमबार
image/svg+xml

तीन गुणा बढ्यो विद्युत् खपत

मुलुकबाट विद्युत्भार कटौती अन्त्य भई नियमित रुपमा विद्युत् आपूर्ति हुन थालेपछि विद्युत् (ऊर्जा)खपतमा उल्लेख्य वृद्धि भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार ऊर्जा खपत तीन गुणा बढेको छ ।

सम्पदा संरक्षण गरेर भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो जिम्मेवारी हो : पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुरातात्विक एवं ऐतिहासिक सम्पदको संरक्षण गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो जिम्मेवारी भएको बताएकी छिन्।

बागमती नदी जोगाउन सबै लागौं : उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको गौरव बागमती नदी सफा राख्न र जोगाउन आफ्नो क्षेत्रबाट सबै लाग्नुपर्ने बताएका छन् ।

ओलीको घोषणा: अब महिला प्रधानमन्त्री बनाउँछु

शनिबार यूथ कनक्लेभ-२०२४ समारोहका सहभागीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आफूले धेरै पदमा देशको पहिलो महिला दिएको दाबी गर्दै अब प्रधानमन्त्री पनि बनाउने घोषणा गरेका हुन्।

कन्सुलर सेवा दिन फ्रान्स दूतावासको टोली पोर्चुगल आउने

पोर्चुगलमा कागजात प्रमाणीकरणसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने भएको छ।

सुदूरपश्चिममा गौरा पर्व सुरु, घरघरमा आज बिरुडा भिजाइँदै

सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा भव्यरुपमा मनाइने गौरा पञ्चमीदेखि सुरु हुने यो पर्वको शनिबार पहिलो दिन घरघरमा बिरुडा भिजाँइदै।

'स्थानीय विशेषता र विशिष्टतासहितको उत्पादनमा जोड दिन आह्वान'

महिला उद्यमी महासङ्घकी अध्यक्ष शोभा ज्ञवालीले स्थानीय उत्पादनको व्यवसायीकरणले स्थानीय महिलालाई रोजगारी प्रवर्द्धनमा मद्दत पुग्ने बताएकी छिन्।

तनहुँ दुर्घटनाप्रति पूर्वप्रधानमन्त्री दाहालद्वारा दुःख व्यक्त

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तनहुँमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको उद्धार र उपचारलाई प्रभावकारी बनाउन सरकारसंग आग्रह गरेका छन् ।

आगलागीबाट झन्डै चार लाखको क्षति

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ७ धुन्चे पाखामा शुक्रवार आगलागी भएको छ । स्थानीय रत्न हैजुको दुई तले फलामको ट्रस्ट हालेको भुईतलामा रहेको दुलहती पराजुलीले सञ्चालन गरेको शिवदुती डेरीमा आगलागी भएको प्रहरीले जनाएको छ ।

बालेनले खेपिरहेको मुद्दा बोकेको चलचित्र 'आँखा' को टिजर सार्वजनिक

निर्देशक जोन योन्जनले यसको कथा, पटकथा लेखन र निर्देशन आफैँ गरेका छन् । निर्देशक योञ्जनले काठमाडौं महानगरका प्रमुख बालेन शाहले खेपिरहेको यति बेला ज्वलन्त मुद्दालाई फिल्मको कथावस्तु बनाएका छन्।

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएकामा राष्ट्रसङ्घद्वारा स्वागत

संयुक्त राष्ट्रसङ्घले सङ्क्रमणकालीन न्यायसम्बन्धी शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिन बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगलाई आवश्यक पर्ने ऐन, कानुन बनाउने विधेयक सङ्घीय संसद्का दुवै सदनबाट पारित भएकामा स्वागत गरेको छ।

बच्चामा ज्वरो आउँदा हुने छारे के हो?

बालबालिकामा ज्वरो आउँदा छारे आयो भने बच्चाको जिउ काम्ने, आँखा माथि फर्काउने, जिउ कडा हुने, दाँत बाँध्ने, हातगोडा सबै कम्पन हुने, मुखबाट फिँज निकाल्ने, दिसा पिसाब छोड्ने, बेहोस हुने समस्या देखिन सक्छ।

असारको बाढीले कञ्चनपुरमा करोडौँको क्षति

जिल्ला प्रशासन कार्यालयका अनुसार भौतिक पूर्वाधार, कृषि बाली, उद्योग तथा पशुधनमा गरी एक अर्ब ५० करोड बराबरको क्षति भएको हो।

परराष्ट्रमन्त्रीको भारत भ्रमण: औपचारिकता कि सम्बन्ध सुधार ?

परराष्ट्रमन्त्री आरजु राणा देउवा भारतको पाँचदिने भ्रमण पूरा गरी स्वदेश फर्केकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्