२० आश्विन २०८१ आइतबार
image/svg+xml

बन्धक नेपाली उद्धारमा सरकारको चासो

वैदेशिक रोजगारीको सिलसिलामा युएई पुगेका ५४ जना नेपालीको बन्धक मुक्तिका निम्ति श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहल गर्ने भएको छ।

नेपालले जित्यो आइसीसीकाे ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’

नेपाललेआईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड जितेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले प्रदान गर्ने आईसीसी डिजिटज फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड यसपटक नेपालले जितेको हाे।

एउटै पार्टीले बहुमत ल्याउन सक्ने गरी समानुपातिक संख्या घटाएर निर्वाचन प्रणाली बदल्नुपर्छ: मिनेन्द्र रिजाल

नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले राजनीतिक नेतृत्वबाट नागरिकमा परेको निराशा चिर्न नेपाली कांग्रेस र नेकपा एमालेले जोखिम उठाएको बताएका छन्।

नयाँ सत्ता समीकरणसँगै प्रदेशमा ‘कसरत’

संघीय सरकारको नेतृत्व फेरबदल भएसँगै प्रदेश तहमा पनि नयाँ समीकरणमा आबद्ध दलहरूले सरकार निर्माणको कसरत थालेका छन्।

नवनियुक्त मन्त्रीहरुद्वारा बिपीको सालिकमा माल्यार्पण

नवनियुक्त उपप्रधानमन्त्री तथा मन्त्रीहरुले ललितपुरको सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालय पुगेर जननायक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बिपी) को सालिकमा माल्यार्पण गरेका छन।

क्यारेबियन लिगमा रोहित र दीपेन्द्र

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले अर्को फ्रेन्चाइज लिग खेल्ने भएका छन्।

कांग्रेसको समर्थनमा ओली चौथोपटक प्रधानमन्त्री, आज मन्त्रिमण्डलको शपथ

कांग्रेसबाट सरकारको नेतृत्व पूर्वउपसभापति प्रकाशमान सिंहले गर्नेछन् भने रमेश लेखकले गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्। त्यस्तै सभापति देउवाकी पत्नी एवं कांग्रेस केन्द्रीय सदस्य आरजु राणा मन्त्री बन्ने निश्चितजस्तै छ।

कांग्रेसको इतर पक्षको बैठकमा के के छलफल भयो ?

सरकारमा पठाउने मन्त्रीका सन्दर्भमा नेपाली कांग्रेसको इतर समूहले आइतबार बिहान छलफल गरेको छ।

अनमोलको पारिश्रमिक ५० लाख, सरकारलाई तिरे ७ लाख बढी कर

केसीले ‘फर्की फर्की’ फिल्मबाट आफूले प्राप्त गरेको पारिश्रमिक र त्यस बापत सरकारलाई तिरेको करको रकम सार्वजनिक भएको छ।

माल्दिभ्समा सोमपालको अलराउन्ड प्रदर्शन

पहिलोपल्ट माल्दिभ्स ट्वान्टी–२० प्रिमियर लिग खेलिरहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामीले अलराउन्ड प्रदर्शन गरेका छन्।

नयाँ प्रधानमन्त्रीमा नियुक्त हुँदै एमाले अध्यक्ष ओली, शपथग्रहण भोलि मात्रै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदैछन्।

सादृश्यमा आदिकविद्वय भानुभक्त र वाल्मीकि

भाषिक हिसाबले मात्र होइन, विश्वभर छरिएर रहेका नेपालीहरूका लागि आदिकवि भानुभक्त एकताका प्रेरणा बनेका छन्।

भाषाको भाँती मिलाउने भानुभक्त

नेपाली साहित्यको क्षेत्रमा भानुभक्त आचार्य (१८७१–१९२५) लाई सङ्ख्यात्मक हिसाबले नभई गुणात्मक दृष्टिले पहिलो कवि मानिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्