सोह्र कैदीबन्दी स्थानान्तरण
चितवन कारागारमा रहेका कैदीबन्दीमध्ये १६ जनालाई स्थानान्तरण गरिएको छ। कागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि उनीहरुलाई स्थानान्तरण गरिएको हो।
चितवन कारागारमा रहेका कैदीबन्दीमध्ये १६ जनालाई स्थानान्तरण गरिएको छ। कागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि उनीहरुलाई स्थानान्तरण गरिएको हो।
चितवनमा रगतको अभाव भएको छ। चाडपर्वका कारण रक्तदान कार्यक्रम कम हुँदा रगतको अभाव भएको हो।
मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने कामका लागि आजदेखि कात्तिक १ गतेसम्म तीन दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए।
चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ गैँडा मृत भेटिएका छन्। साउन महिनायता ती गैँडा मृत भेटिएका हुन्।
निर्माण व्यवसायी केशव लामिछानेलाई यस वर्षको दसैँमा ससुराल जाँदा दहीले स्वागत गरियो। विगतमा बहुराष्ट्रिय कम्पनीका उत्पादन कोकफेन्टाले सत्कार हुने गरेको थियो।
चितवनका स्थानीय तहको आन्तरिक आम्दानी घट्दै गएको छ। यहाँका सात वटा तहले पछिल्लो तीन वर्ष आन्तरिक आम्दानी निरन्तर घट्दै गएको बताएका छन्।
मुग्लिङ–नारायणगढ सडकखण्डमा गुडिरहेको यात्रुबाहक माइक्रोबस र बसमाथिबाट खसेको ढुङ्गा लागेर पाँचजना घाइते भएका छन्।
पसलबाट सामान लिएर सौराहा स्थित खोरसोरमा जाने क्रममा बिहीवार साँझ करिब सात बजेतिर गोविन्दे हात्तिको आक्रमणबाट हरिपुर नगरपालिका ६ सर्लाहीका ३४ वर्षिय जग्दु सिंहको मृत्यु भएको हो।
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाईज टिम चितवन राईनोजको लोगो सार्वजनिक गरिएको छ ।
केही दिनअघिको अविरल वर्षापछि आएको बाढीपहिरोबाट ठप्प काठमाडौँ उपत्यका प्रवेश गर्ने नाका सञ्चालनमा आउन थालेसँगै सडकयात्रामा केही हदसम्म सहजताको स्थिति बनेको छ।
चितवन शक्तिबाट एभ्रेष्ट वुमन्स भलिबल लिग (इडब्ल्यूभिएल) खेल्ने तीन जना विदेशी खेलाडी नेपाल आईपुगेका छन् ।
क्यान्सर उपचारका लागि देशकै प्रमुख अस्पतालका रूपमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सेवा विस्तार गर्ने भएको छ।
चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा एकै वर्षमा आठवटा छावा (हात्तीको बच्चा) थपिने भएका छन्। यसवर्ष दुईवटा बच्चा जन्मिसकेका छन् भने छवटा जन्मिने क्रममा छन्।
रकम अभावका चितवन कारागारका कैदीबन्दीको उपचारमा समस्या अभाव भएको छ।
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर २९ घुमाउनेमा भएको बस दुर्घटनामा परी घाइते हुनेहरूको पहिचान खुलेको छ। घाइते हुनेहरुमा अधिकांश कञ्चनपुर र कैलालीका रहेका छन्।