१६ श्रावण २०८३ शनिबार
image/svg+xml

निर्मल पुर्जाप्रति श्रद्धाञ्जली अपर्पण गर्दै प्रधानमन्त्री बालेनले सम्झिए आरोहीको साहस, समर्पण र योगदान

प्रधानमन्त्री बालेन्द्र शाहले पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा विश्व कीर्तिमानधारी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) निधन प्रति दुःख व्यक्त गरेका छन्।

अरु धेरै खोजेरमात्र साम्राज्ञीलाई चलचित्रमा अनुबन्ध गर्‍यौँ

उनी हाल तीन चलचित्र लिएर दर्शकमाझ आउने भएका छन्। जसमा उनको पहिलो चलचित्र ‘एक्का मेसी बादशाह’ रहने छ।

सामाजिक सद्भाव बिथोल्ने एक जना पक्राउ

वीरगञ्ज महानगरपालिका २ ईदगाहा चोकस्थित भित्री सडकखण्डमा बस्ने १८ वर्षीय समीर अन्सारीले विगतको व्यक्तिगत विवादको विषयमा झैझगडा गरेका भन्दै प्रहरीले निजलाई पक्राउ गरेको हो।

ब्रड पिकको हिमपहिरोमा विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) को पाकिस्तानस्थित ब्रड पिक हिमालमा आएको हिमपहिरोमा निधन भएको छ।

प्रवेश परीक्षा दिन गएका विद्यार्थीको मृत्यु

कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको व्यवस्थापन सङ्कायको छतबाट हाम फालेर आज एक विद्यार्थीको मृत्यु भएको छ।

स्थानीय निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिँदै कुलमानले भने: अबको विकल्प उज्यालो नेपाल हो

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले पार्टीका नेता–कार्यकर्तालाई आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई मुख्य लक्ष्य बनाएर संगठन विस्तार र तयारीमा जुट्न निर्देशन दिएका छन्।

जन्मदिनमा कियारालाई सिद्धार्थको शुभकामना : मेरो आइसक्रिम चोर्दा पनि हरेक दिन अलि मीठो बनाउने व्यक्ति

बलिउड अभिनेता सिद्धार्थ मल्होत्राले आफ्नी पत्नी तथा अभिनेत्री कियारा आडवाणीको जन्मदिनमा अत्यन्तै रमाइलो तरिकाले शुभकामना दिएका छन्।

कुबेतमा निधन भएका तामाङको पार्थिव शरीर नेपाल ल्याइँदै

परराष्ट्र मन्त्रालयले कुबेतमा भएको आक्रमणमा परी निधन भएका नेपाली नागरिकको पार्थिव शरीर स्वदेश ल्याउन लागिएको जनाएको छ।

सीमाबाट हुने अवैध पेयपदार्थको ओसारपसारमा कडाइ

नेपाल भारत सीमानाका काँकरभिट्टाबाट अवैध रूपमा भित्र्याइएका तथा उपभोगका लागि अयोग्य पेयपदार्थ र अन्य सामग्रीमाथि सुरक्षा निकायले निगरानी गरिरहेको छ।

क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत

बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा लामो समयदेखि बिग्रिएर थन्किएका ४४ वटा विभिन्न उपकरणको मर्मत गरिएको छ।

भियतनामका अवैतनिक महावाणिज्यदूत श्रेष्ठ ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई भियतनामको परराष्ट्र मन्त्रालयले प्रमाणपत्रसहित प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’ प्रदान गर्दै सम्मानित गरेको छ।

पूर्वी–मध्य तराईको प्रभाव रोक्न लुम्बिनीमा सुरक्षा सतर्कता कडा, सद्भाव कायम राख्न सबैलाई अपिल

पूर्वी र मध्य तराईका जिल्लामा पछिल्लो समय देखिएका हिंसात्मक घटनाको प्रभाव लुम्बिनी प्रदेशमा पर्न नदिन प्रदेश सुरक्षा परिषद्ले सुरक्षा सतर्कता थप कडा बनाउने निर्णय गरेको छ।

बागमतीमा एमालेले संसदीय दलको नेता नफेर्ने

नेकपा एमालेले बागमती प्रदेशमा संसदीय दलको नेता परिवर्तन नगर्ने निर्णय गरेको छ। यससँगै संसदीय दलका नेता जगन्नाथ थपलिया नै बागमती प्रदेशको मुख्यमन्त्री बन्ने लगभग निश्चित भएको छ।

ब्रोड पिक हिमपहिरो : आठ जनाको शव फेला पारेको दाबी, निर्मल पुर्जासहित दुईको खोजी हुँदै

ब्रोड पिक बेस क्याम्पबाट बाहिर आएका रिपोर्टहरूले हिमपहिरोमा परेका सबै पर्वतारोहीको मृत्यु भएको हुन सक्ने आशंका व्यक्त गरेका छन्।

डा शशांकले भने: शेखर दाइ कार्यव्यस्तताले नआउनुभएको हो, उहाँको समर्थन छ

शशांकले भने, "शेखर दाइसँग मैले पटक–पटक अनुरोध गरेँ। उहाँले व्यस्तताका कारण आउन नसक्ने बताउनुभयो। 'मेरो सहमति त छँदै छ, समाचारमार्फत पनि मेरो समर्थन रहेको जानकारी दिनुहोस्। आउन नसकेकोमा क्षमा चाहन्छु,' भनेर उहाँले भन्नुभएको छ।"

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्