सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सुदूरपश्चिम प्रदेश सरकारको अपिल
सामाजिक सञ्जालमा अफवाह, घृणायुक्त अभिव्यक्ति वा भ्रामक सामग्री पोस्ट वा साझा गरेर समाजमा वैमनस्य फैलाउने कार्य नगर्न पनि अनुरोध गरेका छन्।
सामाजिक सञ्जालमा अफवाह, घृणायुक्त अभिव्यक्ति वा भ्रामक सामग्री पोस्ट वा साझा गरेर समाजमा वैमनस्य फैलाउने कार्य नगर्न पनि अनुरोध गरेका छन्।
विश्व पर्वतारोहण क्षेत्रमा नेपालको गौरवलाई नयाँ उचाइमा पुर्याएका विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) अब रहेनन्।
बाराको एक सीमा नाकामा भारतीय नागरिक र सशस्त्र प्रहरीका एक असईबीच भएको भनिएको विवादको भिडियो सार्वजनिक भएपछि घटनाबारे सशस्त्र प्रहरीले आन्तरिक छानबिन सुरु गरेको जनाएको छ।
युएन (संयुक्त राष्ट्र संघ)को सभा कसरी चल्छ? उक्त सभामा के कस्ता विषयमा छलफल हुन्छ? कस्ता मुद्दाले प्राथमिकता पाउँछन? विभिन्न मुलुकले उक्त सभामा किन सहभागिता जनाउँछन्? सभामा हुने बहसले कत्तिको सार्थकता पाउँछ? यस्ता प्रश्नको जवाफ सबैसँग हुँदैन। अझ विद्यालय तहका विद्यार्थीले त यो विषयमा खासै रुची पनि राख्दैनन्।
गृहमन्त्री सुधन गुरुङ र हिन्दु सम्राट सेनाबीच अढाई घण्टा छलफल हुँदा पनि सहमति हुन सकेको छैन ।
थापाले आफूलाई निर्मल पुर्जा सधैंझैँ सुरक्षित रूपमा फर्कने विश्वास गरेको भन्दै उनको निधनले नेपाल मात्र नभई विश्व पर्वतारोहण समुदायले एक प्रेरणादायी व्यक्तित्व गुमाएको बताएका छन्।
नेपाली कांग्रेसका सभापति गगन थापाले पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा भएको पर्वतारोहीहरूको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
काँकडभिट्टा भन्सार कार्यालयका अनुसार आव २०८१।८२ मा यस नाकाबाट रु सात अर्ब ६७ करोड ४० लाख ३७ हजार बराबरको अलैँची निर्यात भएको थियो।
अभिनेत्री मनिषा कोइरालाले नेपालको राष्ट्रियता, सार्वभौमिकता र स्थायित्वका लागि संवैधानिक राजसंस्था आवश्यक रहेको बताएकी छन्।
अमेरिका र इजरायलले इरानको ऊर्जा पूर्वाधारलाई लक्षित गरी इतिहासकै सबैभन्दा ठुलो र निर्णायक सैन्य आक्रमणको गम्भीर तयारी गरिरहेका छन्।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी एकता कायम राख्दै सुरक्षा निकायलाई उच्च संवेदनशीलताका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा विश्व कीर्तिमानधारी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) निधन प्रति दुःख व्यक्त गरेका छन्।
उनी हाल तीन चलचित्र लिएर दर्शकमाझ आउने भएका छन्। जसमा उनको पहिलो चलचित्र ‘एक्का मेसी बादशाह’ रहने छ।
वीरगञ्ज महानगरपालिका २ ईदगाहा चोकस्थित भित्री सडकखण्डमा बस्ने १८ वर्षीय समीर अन्सारीले विगतको व्यक्तिगत विवादको विषयमा झैझगडा गरेका भन्दै प्रहरीले निजलाई पक्राउ गरेको हो।
विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) को पाकिस्तानस्थित ब्रड पिक हिमालमा आएको हिमपहिरोमा निधन भएको छ।