१० मंसिर २०८१ सोमबार
image/svg+xml

लहानबाट मलेसियन नागरिकसहित चारजना पक्राउ

रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा नेपाल प्रहरीले एक मलेसियन नागरिकसहित चारजनालाई पक्राउ गरेको छ।

पर्यटक लोभ्याउने सिरहाको ‘गोसाइ डाँडा ताल’

लहान नगरपालिका–१५ बानोगाउँस्थित ‘झोवाइ खोल्सी चुरिया डाँडा सामुदायिक वन’ भित्रको सिमसार क्षेत्रलाई संरक्षण गरी ‘गोसाइ डाँडा ताल’ निर्माण गरिएको छ। पूर्व–पश्चिम राजमार्गमा पर्ने लहान बजारदेखि करिब १० किलोमिटर उत्तरमा पर्छ यो ताल।

नाङ्लो बेचेर गुजारा गर्दै लहानका सदाय समुदाय

बाँसका सामग्री बेचेर परिवारको जोहो टरेको उनले बताए। छोटकुनका अनुसार पाँच दिनमा झण्डै १८ वटा नाङ्लो तयार हुन्छ। उमेरले ४५ वर्ष टेकेका उनी यही पेसामा रमाइरहेका छन्।

म्याद गुज्रिएका पेय पदार्थ बजारमा छ्यापछ्याप्ती, पानीमा मनोमानी शुल्क

कृष्णा सप्लायर्सलाई तीन दिन भित्र म्याद गुज्रिएका एक लाख २५ हजार ६ सय ८० मूल्य बराबरका कोक, स्प्राइट र बियरसहितका पेयपदार्थ नष्ट गर्न समय दिइएको छ।

नदीजन्य पदार्थ उत्खनन रोकिँदा ढुङ्गा, गिट्टी, बालुवा चाल्ने मजदुर मारमा

लहान नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन ठेक्कामा ढिलाइ गर्दा यहाँको खुट्टीखोलामा ढुङ्गा, गिट्टी, बालुवा चालेर दैनिक गुजारा चलाउने मजदुर समस्यामा परेका छन्।

गोली हानेर मारिएको बँदेल बेवारिसे देखाएर जमानीमा छाडिए १० जना

अवैध रुपमा बँदेल मारेर ल्याउँदै गर्दा हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी पलार क्षेत्रबाट बुधबार राति ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुशान्त मिश्र नेतृत्वको टोलीले १० जनालाई पक्राउ गरेको थियो।

असारको मिति राखेर साउनमा तालिम !

तालिम साउनमा भईरहेपनि व्यानरमा भने असार १८ देखि २१ गते लेखिएको उनले स्वीकारिन्। न्यायिक समितिको दक्षता अभिवृद्धिको लागि छुट्याइएको बजेट खर्च गर्न अहिले कार्यक्रम गरिरहेको उनको भनाइ छ।

बाढीमा फसेका स्वास्थ्यकर्मीको सकुशल उद्धार

सर्रे खोलामा आएको बाढीमा फसेका लहान नगरपालिका–२४ झुट्कीका ४० वर्षीय स्वास्थ्यकर्मी अरुण चौधरीलाई प्रहरीले बुधबार सकुशल उद्धार गरेको छ । चौधरी लहान–९ खुट्टीपारि स्वास्थ्य चौकीमा कार्यरत छन् ।

अकालमै ज्यान गुमाउँदै सर्वसाधारण, मिलापत्र गर्दै मुद्दा मिलाउँदै अस्पताल

'दुई पटक बोलाएपछि बल्ल आइपुगेका डा. बिरेन्द्र दिदी ढलिसकेको देखेर अत्तालिएका थिए,' जगमोहनले नागरिकसँग भने,‘काँखमा उचालेर अत्तालिदै एम्बुलेन्समा राखे।'

एउटा झुलले प्रमुदित दलित बस्तीकी दुखी सदाय

लामखुट्टेले लहानमा कतिसम्म सताएको छ, त्यसको पीडा यहाँका दलित तथा विपन्न समुदायले भोगेका छन्।

मध्यरातमा बम विष्फोट,चार घरमा लुटपाट, पाँचजना घाइते

सिरहाको लहान नगरपालिका –१७ हरिपुरमा हतियारधारी समूहले बम पड्काएर लुटपाट गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्