१९ आश्विन २०८१ शनिबार
image/svg+xml

वनमन्त्री शाहीसँग भारतीय राजदूतको शिष्टचार भेट

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज शिष्टचार भेट गरेका छन् ।

भारतले धान, चामल निर्यातमा कर लगाउँदा आयात ह्वात्तै घट्यो

प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार कार्यालय हुँदै धान, चामलका आयातमा गिरावट आएको छ।

छिमेकी पहिलो नीतिअन्तर्गत नेपाल प्राथमिकतामा छ :भारतका प्रधानमन्त्री मोदी

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई सन्देश दिदै दुई देशबीच थप समन्वय र सहकार्य हुने विश्वास व्यक्त गरेका छन्।

सूर्यालाई भारतीय टी-२० क्रिकेटको कप्तानी?

भारतीय क्रिकेटका कप्तान रोहित शर्माले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि अब कसले कप्तानी गर्ने विषयमा बहस हुन थालेको छ।

सिक्किम विलयका सारथि पौड्यालको निधन

भारतको सिक्किम प्रान्तका पूर्वमन्त्री रामचन्द्र पौड्याल (आरसी पौड्याल) को ८० वर्षको उमेरमा दुःखद निधन भएको छ।

गृहमन्त्री लेखकसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन।बुधबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उनीहरूबीच नेपाल भारत सम्बन्धका विविध आयाम तथा द्विपक्षीय हितका बारेमा छलफल भएको थियो।

परराष्ट्र मन्त्री आरजु राणा र भारतीय राजदूत श्रीवास्तवबिच शिष्टाचार भेट

नवनियुक्त परराष्ट्र मन्त्री डा आरजू राणा देउवा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबिच शिष्टाचार भेट भएको छ।

४६ वर्षपछि किन खोलियो जगन्नाथ पुरीको रत्न भण्डार?

भारतको सबैभन्दा धेरै सम्पत्ति भएको मन्दिरमध्येको एक जगन्नाथ पुरीको रत्न भण्डार झन्डै ४ दशकपछि खोलिएको छ।

कश्मीरमा विद्रोहीसँग भिडन्त हुँदा पाँच भारतीय सुरक्षाकर्मी मारिए

भारतको उत्तरी क्षेत्रको जम्मु–कश्मीरको डोडा जिल्लामा विद्रोही समूहको आक्रमणमा परी पाँच जना सुरक्षाकर्मी मारिएका छन्। जसमा सैन्य अधिकृतसहित चार जना सैनिक र एक प्रहरी जवान रहेको बताइएको छ।

तेस्रो ट्वान्टी–२० खेलमा भारतद्वारा जिम्बाबे पराजित

जिम्बाबेविरुद्धको तेस्रो ट्वान्टी–२० शृंखलामा भारत बिजयी हुँदै शृंखलामा २- १ को अग्रता लिएको छ ।

तेस्रो ट्वान्टी–२० खेलमा भारतद्वारा जिम्बाब्बेसामु १८३ रनको लक्ष्य

जिम्बाबेविरुद्धको तेस्रो ट्वान्टी–२० शृंखलामा भारतले १८२ रन बनाएको छ।

दूध बोक्ने ट्याङ्कर र यात्रुबाहक एक आपसमा ठोक्किँदा १८ जनाको मृत्यु

भातरको उत्तर प्रदेश राज्यमा सवारी दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ।

प्रतिबन्धित चार लाखभन्दा बढी भारतीय रुपैयाँसहित दुईजना पक्राउ

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–७ का २४ वर्षीय रौनक अग्रवाल र भारतको भागलपुर सोनापट्टीका ३६ वर्षीय गौतम कुमार केडिया रहेका छन्।

भारतले लगायो चारधामको यात्रामा रोक

अत्यधिक वर्षाका कारण ठाउँ-ठाउँमा बाढीपहिरो आएपछि यातायात अवरुद्ध भएकाले भारत सरकारले चारधामको यात्रामा रोक लगाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्