भारत आज ७८ औँ स्वतन्त्रता दिवस मनाउँदै
स्वतन्त्रता दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज राजधानी दिल्लीको लाल किलामा राष्ट्रिय झन्डा फहाराउने छन् भने देशबासीका नाममा सम्बोधन गर्नेछन्।
स्वतन्त्रता दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज राजधानी दिल्लीको लाल किलामा राष्ट्रिय झन्डा फहाराउने छन् भने देशबासीका नाममा सम्बोधन गर्नेछन्।
समाचार संस्था पीटीआईका अनुसार सर्वोच्च अदालतले मुख्यमन्त्री केजरीवाललाई अन्तरिम जमानत दिन अस्विकार गर्दै अर्को सुनुवाई २३ अगस्टमा हुने बताएको छ।
भारतमा बन्धक बनाइएका नेपालीको उद्धार, स्वदेश फिर्ता र पारिवारिक पुनर्मिलनलाई सरकारले तीव्रता दिएको छ।
उत्तर प्रदेशको कन्नौज जिल्लामा एकजना प्रहरीले घुसमा ५ किलो आलु मागेका छन्। जसका कारण उनको पद खोसिएको छ।
आइतबार बिहान काठमाडौं उत्रिएका विदेश सचिव मिस्री स्वदेश फर्केलगत्तै सोमबार साँझ जारी गरेको नौ बुँदे प्रेस विज्ञप्तिमा विदेश मन्त्रालयले छिमेकी पहिलो नीतिअन्तर्गत नेपाल भारतको प्राथमिकतामा पर्ने साझेदार भएको जनाएको हो।
भारतको कोलकोत्तामा एकजना महिला चिकित्सकको बलात्कार पछि हत्या भएको विरोधमा देशभरका चिकित्सक आन्दोलित भएका छन्।
भारतीय विदेश सचिव विक्रम मिस्री आज काठमाडौँ आउँदै छन्। आफ्नो दुई दिने औपचारिक भ्रमणका लागि उनी आज नेपाल आउन लागेका हुन्।
गयराति श्रीलङ्काको आर.प्रेमदासा स्टेडियममा भएको खेलमा श्रीलङ्काले भारतलाई ११० रनले हराउँदै सिरिजमाथि २–० ले कब्जा गरेको हो।
भारतीय विदेशसचिव विक्रम मिश्री काठमाडौं आउने भएका छन्। उनी अर्को साता काठमाडौं आउने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
उता टी–२० सिरिज गुमाइसकेको श्रीलङ्का चरिथ असलङ्काको कप्तानीमा एकदिवसीय सिरिजमाथि जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ।
चार वर्षपछि पूर्वीनाका काँकडभिट्टाबाट तेस्रो मुलुकका पर्यटकको आवागमन खुला भएको छ।
भारतले बङ्गलादेशसँग हुने सबैजसो उडान र रेल सेवा तत्कालका लागि स्थगित गरेको छ।
सन् २०२७ को एकदिवसीय विश्वकप क्रिकेटको छनोट रोडम्यापका रूपमा लिइएको लिग–२ अन्तर्गत आगामी सेप्टेम्बरमा हुने त्रिकोणात्मक शृंखलाको तयारी नेपालले भारतमा गर्न लागेको हो।
भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा करेन्ट लागेर ९ जना भक्तजनको मृत्यु भएको छ। अन्य २ जना घाइते भएका छन्।
काभा वुमन्स नेसन्स भलिबल लिगको अन्तिम खेलमा आज घरेलु टोली नेपाल र माल्दिभ्सबीच खेल हुँदैछ।