४३ लागे धोनी
भारतीय क्रिकेट जगतका दिग्गज मानिने धोनीले आज आफ्नो ४३ औँ जन्मदिन धुमधामका साथ मनाएका छन्।
भारतीय क्रिकेट जगतका दिग्गज मानिने धोनीले आज आफ्नो ४३ औँ जन्मदिन धुमधामका साथ मनाएका छन्।
भारतको सिलोङ्गमा काम गर्दै आएका चारजना नेपालीको घाँटी रेटी हत्या गरिएको स्थानीय प्रहरी अधिकारीले बताएका छन्।
भारतको पश्चिमी राज्य महाराष्ट्रमा जिका भाइरस भेटिएको छ। जिका भाइरसबाट ८ जना सङ्क्रमित भएका छन्। जसमध्ये २ जना गर्भवती छन्।
सन् २०२६ को आईसिसी टी–२० पुरुष विश्वकप क्रिकेटका लागि १२ टीमले स्थान सुरक्षित गरिसकेका छन्।
भारतको उत्तरप्रदेशस्थित हाथरशमा भागदौडमा परी मृत्यु हुनेको सङ्ख्या एक सय नाघेको छ।
उत्तर प्रदेशको हाथरस जिल्लाको रतिभानपुर मुगलगढी गाउँमा मंगलबार भइरहेको सत्संगमा भागदौड मच्चिँदा ५० जना भन्दा बढीको ज्यान गएको टाइम्स अफ इन्डियाले जनाएकाे छ।
भारतले संसारकै सबैभन्दा शक्तिशाली गैर परमाणु विस्फोटक बनाएको दावी गरेको छ।
भारतीय क्रिकेटका मुख्य प्रशिक्षक राहुल द्रविडले आफू बेरोजगार भएको भन्दै काम मागेका छन्।
आइसिसी ट्वान्टी–२० विश्वकपको फाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै उपाधि जितेसँगै भारतीय अलराउन्डर रवीन्द्र जडेजाले पनि सन्यास लिएका छन्।
क्रिकेट इतिहासमा हालसम्म पनि फाइनल पुग्न नसकेको साउथ अफ्रिकाको खेलले सबै खुशी र उत्साहित थिए। तर, उपाधि भिडन्तमा भारतसँग ७ रनले पराजित हुनु परेको पीडा साउथ अफ्रिकी खेलाडीहरूको अनुहारमा प्रष्टै देखियो।
यस्तै सेमिफाइनलमा पुगेको अफगानिस्तान र इङ्ग्ल्यान्डले ६ करोड ५४ लाख भारतीय रुपैयाँ प्राप्त गरेको छ।
भारतीय क्रिकेटका दुईजना दिग्गज खेलाडीले टी–२० इन्टरनेशनल क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।
‘भारतले कुनै पनि विश्वकप उपाधि नजितेको धेरै समय भइसक्यो । शनिबार उपाधि जित्न सक्यो भने यो निवर्तमान प्रशिक्षक राहुल द्रविडका लागि उपयुक्त फिनाले हुनेछ।’
यसअघिका केही संस्करणमा सेमिफाइनलसम्म पुगेको साउथ अफ्रिकाले फाइनलमा स्थान बनाउन नसक्दा उपाधि उचाल्न भने पाएको छैन ।
रतीय क्रिकेटका किङ्ग भनिने विराट कोहलीको प्रदर्शनको चर्चा निकै तीव्र बनेको छ। कारण, उनको जारी सिजनमा हालसम्म देखिएको प्रदर्शन निकै निराशाजनक छ।