२० आश्विन २०८१ आइतबार
image/svg+xml

बङ्गलादेशले भारतसहित ५ मुलुकबाट आफ्ना राजदूतलाई बोलायो फिर्ता

बङ्गलादेशले भारतसहित ५ मुलुकबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ।

पश्चिम एसियामा देखिएको द्वन्द्वको स्थितिप्रति भारतद्वारा चिन्ता व्यक्त

भारतले पश्चिम एसियामा देखिएको द्वन्द्वको स्थितिप्रति चिन्ता व्यक्त गरेको छ। भारतीय विदेश मन्त्रालयले बुधवार आफ्ना नागरिकका लागि एडभाइजरी जारी गर्दै ईरान यात्रा नगर्न पनि आग्रह गरेको छ।

वीरगन्ज हुँदै नेपाल आएका भारतीय पर्यटकलाई स्वागत

विश्व पर्यटन दिवसको अवसरमा वीरगन्जको शंकराचार्य गेट भएर भारतबाट धार्मिक यात्रामा नेपाल प्रवेश गर्ने पर्यटकलाई वीरगन्जका होटेल तथा पर्यटन व्यवसायीले स्वागत गरेका छन्।

भारतको बिहारमा जितिया मनाउने क्रममा ४६ जनाको डुबेर मृत्यु

भारतको बिहार राज्यमा जितिया मनाउने क्रममा ४६ जनाको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा ३७ जना बालबालिका रहेका छन्।

हसिना प्रकरणमा धर्मसंकटमा भारत !

अहिले बाङ्लादेशमा, बाङ्लादेश र भारतबीच सन् २०१३ मा भएको प्रत्यर्पण सन्धिका आधारमा शेख हसिनालाई भारतबाट बाङ्लादेश प्रत्यर्पण गरिनुपर्ने माग सत्ताधारी र आमजनताबाट चर्कोरूपमा आएको छ।

भिरबाट गुल्टाइएका दुई नेपाली बालकको गथासो

माध्यमिक तहमा अध्ययनरत तीन बालकलाई भारतमा राम्रो काम, आकर्षक तलबसँगै खानेबस्ने सेवासुविधा राम्रो छ भन्दै तीनजना दलालमार्फत उनीहरूलाई गत चैत २१ गते भारत पुर्‍याइन्छ।

वाराणसी जहाँ हजारौँ मानिस मृत्युवरण गर्न जान्छन्

वृद्ध भारतीय हिन्दू भक्तहरूको भीड मृत्युका लागि उनीहरूको एकतर्फी तीर्थयात्राले अनन्त शान्ति प्रदान गर्नेछ भन्नेमा शान्त र आश्वस्त छ। कोही केही दिन मात्र बस्छन् भने कोही दशकौँ प्रतीक्षा गर्छन्।

बिहेमा दिएको दाइजोमा छोरीको मात्र अधिकार हुने अदालतको फैसला

भारतको सर्वोच्च अदालतले बिहेको बेलामा बेहुलीको आमाबुवाले दिएका सुनका गर–गहनासहितका दाइजोमा बेहुलीको मात्रै हक हुने फैसला सुनाएको छ।

भारतले धौलीगङ्गा बाँध पुनः खोल्दै, सतर्कता अपनाउन आग्रह

एनएचपीसी लिमिटेड र धौलीगङ्गा पावरस्टेसनका अनुसार परियोजनाको बाँध भोलि दिउँसो १२ बजेदेखि भदौ १६ गते बेलुकासम्म खोलिने छ।

घोराही-तुलसीपुर चारलेन सडक निर्माण : मौन भारतीय ठेकेदार कम्पनी, जवाफ कुर्दै सरकार

गत साउन पहिलो साता सरकारले डिपिआरको प्रतिवेदन भारतीय एक्जिम बैंकलाई पठाएको थियो, तर हालसम्म उक्त बैंकले सडक निर्माणका लागि लगानी गर्ने योजनाका बिषयमा कुनैै प्रतिकृया दिएको छैन ।

भारतमा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटना, ३५ भन्दा बढी घाइते

भारतको बिहार राज्यमा नेपाली तीर्थयात्री सवार बस दुर्घटनामा परेको छ। दुर्घटनामा ३५ भन्दा बढी यात्रु घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

‘गब्बर’ले लिए क्रिकेटबाट बिदा, भावुक हुँदै सन्यासको घोषणा

भारतीय क्रिकेट टिममा लामो समय ओपनर ब्याटरको भूमिकामा खेलेका शिखर धवनले सबै खाले क्रिकेटबाट सन्यास लिएका छन् ।

भारतको प्रमुख अस्पतालहरूमा जारी चिकित्सकको हडताल सकियो

सहकर्मीको बलात्कार र हत्याको विरोधमा भारतीय चिकित्सकहरूले सुरु गरेका हडताल तत्कालका लागि सकिएको छ।

अब बिजुली बेच्छ नेपाल

‘नेपालले पहिलोपटक विहारमा मध्यकालीन विद्युत् बिक्री सम्झौतामार्फत विद्युत् निर्यात गर्ने भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपालले भारतलाई करिब एक हजार मेगावाट विद्युत् निर्यात गर्ने भएको छ। यो एउटा नयाँ कोसेढुंगाका रूपमा रहेको छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्