फुटपाथमा बस्न बाध्य १९२ जनाको अत्यधिक गर्मीका कारण मृत्यु
भारतको राजधानी दिल्लीमा अत्यधिक गर्मीका कारण १९ दिनमा १९२ जनाको मृत्यु भएको छ।
भारतको राजधानी दिल्लीमा अत्यधिक गर्मीका कारण १९ दिनमा १९२ जनाको मृत्यु भएको छ।
भारत र नेपालको सीमावर्ती क्षेत्रमा लुटपाटको घटनामा संलग्न रहेको भन्दै एकजना भारतीय युवक हतियारसहित रौतहटबाट पक्राउ परेका छन्।
भारतीय दार्शनिक एवं आध्यात्मिक व्यक्तित्व ओशोले गरेका अनेकन ठट्टामा ‘चम्चा’ पनि जोगिएको छैन। योगका अनेकन आसनमध्ये एउटा नयाँ आसन निस्किएको छ, त्यो हो ‘चम्चासन’ भनेर उनले रमाइलो सन्देश दिएका छन्।
आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गतको आगामी चरणका लागि ८ टोलीको टुङ्गो लागेको छ।
भारतको उत्तराखण्डमा पर्यटक सवार गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ।
छिमेकी मुलुक भारतको कोलकातास्थित एक सपिङ मलमा भिषण आगलागी भएको छ । कोलकाताको दक्षिणी कस्बा क्षेत्रमा रहेको एक्रोपोलिक सपिङ मलको तेस्रो तलामा आगलागी भएको भारतीय प्रहरीलाई उधृत गर्दै त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।
लगातार तेस्रो पटक भारतीय प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदीले आमचुनाव रोक्न पटक–पटक सर्वाेच्च अदालतमा विरोधीहरूले याचिका दायर गरे पनि, न्यायिक शक्तिको दुरूपयोग गर्न खोजिए पनि लोकतन्त्र नहारेको अभिव्यक्ति दिएका छन्।
सत्ताधारी पार्टी भारतीय जनता पार्टी (बिजेपी)ले ५४३ सिट भएको लोकसभामा बहुमतका लागि चाहिने २७२ को चामत्कारिक संख्या पुर्याउन सकेन र २४० सिटमा खुम्चिनुपर्यो। उखरमाउलो गर्मीमा भएको यस चुनावमा खटिएका ३३ चुनावकर्मीले ज्यान गुमाएका खबर छ।
कुवेतस्थित एक भवनमा भएको आगलागीमा परी मृत्यु भएकामध्ये ४० जना भारतीय नागरिक रहेको पुष्टि भएको छ।
अमेरिकाको न्यूयोर्कस्थित नसाउ काउन्टि स्टेडियममा हुने भारत र अमेरिका बीचको खेल साँझ ८ः१५ बजेबाट सुरु हुनेछ।
हालसम्म नेपालको ७१ स्थानमा सीमा अतिक्रमण भएको छ। जम्माजम्मी अनुमानित ६३ हजार हेक्टर जमिन र करिब १३० वटा जंगे पिलर मिचिएको अवस्था छ।
उनले महत्त्वपूर्ण मन्त्रालयमा कुनै हेरफेर नगरी पुरानै अनुहारलाई स्थान दिएका छन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उनको दल भारतीय जनता पार्टीले पछिल्ला आमचुनाव जिते पनि उनीहरूले बहुमत ल्याउन नसक्दा हार जस्तो देखिएको छ। उता उर्लेर आएको प्रतिपक्षको हार पनि जित जस्तो बनेको छ। यो भारतीय प्रजातन्त्रका लागि सही समाचार र सन्देश हो।
छिमेकी मित्रराष्ट्र भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका नवनियुक्त सङ्घीयमन्त्री एस जयशङ्करबीच शिष्टाचार भेटवार्ता भएको छ।
भारतसँगको म्याचमा हारेपछि पाकिस्तानका तीव्र गतिका बलर नसीमले भने आफ्नो आँशु रोक्न सकेनन्।