१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कोलकाताको एक सपिङ मलमा आगलागी

फोटो हिन्दुस्तान टाइम्स

छिमेकी मुलुक भारतको कोलकातास्थित एक सपिङ मलमा भिषण आगलागी भएको छ । कोलकाताको दक्षिणी कस्बा क्षेत्रमा रहेको एक्रोपोलिक सपिङ मलको तेस्रो तलामा आगलागी  भएको भारतीय प्रहरीलाई उधृत गर्दै त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।  

भारतीय समय अनुसार झण्डै सवा १२ बजे त्यहाँ आगो सल्किएको थियो । अहिले आगो नियन्त्रणमा लिन १० वटा दमकल परिचालन गरिएको सञ्चारमाध्यमले जनाएका छन् । अहिलेसम्म कुनै किसिमको मानवीय हताहती वा चोटपटकको खबर भने आएको छ ।

प्रकाशित: ३२ जेष्ठ २०८१ १५:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App