२ कार्तिक २०८३ आइतबार
image/svg+xml

चितवनका कैदीबन्दीलाई छैन दसैँको उत्साह

विगतका वर्षमा दसैँ उत्सवका रूपमा मनाउँदै आएका कारागारका कैदीबन्दीहरूमा अहिले उत्साह देखिँदैन।

तीव्र गतिमा आएको ट्रकले श्रद्धालुलाई किच्दा ११ जनाको मृ*त्यु, २९ घाइते

भारतको मध्य प्रदेशस्थित ग्वालियरमा तीव्र गतिमा आएको ट्रकले श्रद्धालुहरूको भीडलाई किच्दा ११ जनाको मृत्यु भएको छ भने करिब २९ जना घाइते भएका छन्।

जसपाले एमालेसँग मिलेर सरकार बनाउन लागेको कुरा भ्रामक : उपेन्द्र यादव

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसँग सहकार्य गरेर सरकारमा सहभागी हुन लागेको भन्ने कुरा भ्रामक रहेको बताएका छन्।

उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा मेला लागेको छ।

तातोपानी नाका आजदेखि तीन दिन खुल्ने

उक्त मन्त्रालयले शनिबार जारी गरेको ‘प्रेस नोट’ अनुसार मालवाहक सवारीसाधनलाई मात्र उक्त नाकाबाट आवतजावतको अनुमति दिइएको छ।

भारतमा ट्रक दुर्घटना हुँदा १२ जनाको मृ’त्यु, २७ जना घाइते

भारतको मध्य प्रदेशमा धान बोकेको ट्रकले तीर्थयात्रीहरूलाई ठक्कर दिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य २७ जना घाइते भएका छन्।

दसैँ, तिहार र छठको शुभकामना दिँदै हर्क साम्पाङको आग्रह : ऋण काढेर चाड नमनाऔं

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बडादसैँलगायतका चाडपर्व ऋण लिएर र देखावटी रूपमा नमनाउन आग्रह गरेका छन्।

१२ शय्याबाट थालनी भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो छर्दै

आँखा उपचार सेवा लिन अन्यत्र जानुपर्ने अवस्थालाई अन्त्य गरिदिएको छ भने भारतबाट सेवा लिन आउने बिरामीको चाप दिनप्रतिदिन उच्च हुँदै गएको छ।

जीबी राईको प्रसंग निकाल्दै गोकुल बास्कोटाको व्यंग्य : दसैँको शुभकामना पनि किस्ताबन्दीमा दिने

नेकपा एमालेका नेता गोकुल बास्कोटाले बडादसैँको शुभकामना दिँदै राजनीतिक विषयमा व्यंग्य गरेका छन्।

हामी बंगलादेश वा नेपाल होइनौँ, सरकार बदल्छौँ तर लोकतान्त्रिक तरिकाले : प्रकाश राज

भारतीय अभिनेता प्रकाश राजले केन्द्र सरकार परिवर्तनको मागलाई समर्थन गर्दै भारतमा सत्ता परिवर्तन निर्वाचन र संवैधानिक प्रक्रियामार्फत हुनुपर्ने बताएका छन्।

ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

त्रिशूली नदीमाथिका दुईवटा पक्की पुल बगाएपछि अवरुद्ध बनेको आवतजावत झोलुङ्गे पुल निर्माणसँगै सहज भएको छ।

जेलेन्स्कीसँग विवाद चर्किँदै जाँदा ट्रम्पले लागू हुनुअघि नै रोके रुसमाथिका प्रतिबन्ध

ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँगको तनाव बढिरहेका बेला रुसमाथि लगाइएका केही प्रतिबन्ध लागू हुनुभन्दा दुई दिन अघि नै रोक लगाएका छन्।

करदाता प्रोत्साहन उपहार कार्यक्रम घोषणा : १७ जना विजेता हुँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकका विजेता आज घोषणा गरिँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्