१० माघ २०८२ शनिबार
image/svg+xml

वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको चालु आर्थिक वर्षको प्रथम छ महिनासम्मको निष्क्रिय कर्जा ४.५५ प्रतिशत रहेको तथा नाफा रु एक अर्ब ७५ करोड भएको जनाएको छ । यो अपरिस्कृत विवरण हो ।

बद्री पाण्डेको दाबी: राजतन्त्रमा राजालाई भनेजस्तै अहिले कांग्रेस एकताको प्रतीक हो

‘कांग्रेस नेपाली एकताको प्रतीक पनि हो। राजतन्त्र भएका बेला राजालाई एकताको प्रतीक मानिन्थ्यो,’ पाण्डेले भने, ‘तर, अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा एकताको प्रतीक कोही छ भने त्यो नेपाली कांग्रेस हो।’

शिक्षा ऐन अब म प्रधानमन्त्री बनेपछि आउँछ: महाविर पुन

सोही क्रममा पुनसँग चिनजान गर्दै एक शिक्षकले तपाईंले ल्याउँछु भनेको ऐन किन आएन भन्ने प्रश्न गरे । महाविरले ठट्यौली पारामा भने, ‘अब म प्रधानमन्त्री बनेपछि आउँछ ।’

ओली भन्छन्- मलाई सुन तस्कर जसरी एयरपोर्टमा चेकिङ गरेर हैरान पारे, हेपे

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले प्रतिपक्षी दलका नेतालाई अपमान गर्ने नियत राखेको आरोप लगाएका छन्।

चुनाव अघि एमाले सिद्धिन्छ, चुनावपछि सरकार बनाउँछ: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरेक निर्वाचनअघि एमाले सिद्धियो भनेर विरोधीहरूले हल्ला चलाउने गरे पनि निर्वाचनको परिणामपछि एमाले नै निर्णायक शक्ति र सरकार बनाउने हैसियतमा पुग्ने गरेको बताएका छन्।

शिवजीले सतीदेवीको लास बोकेर संसार घुमेका छन्, मैले त किताब बोकेर हिँडेको न हो: महाविर पुन

प्रतिनिधि सभा निर्वाचनमा म्याग्दीबाट उम्मेदवार बनेका निवर्तमान शिक्षामन्त्री महाविर पुनले आफ्नो विरोध गर्नेदेखि रिस उठ्न थालेको बताएका छन् ।

सत्य र न्यायको पक्षमा लाग्दा दुष्टहरूले सधैं अवरोध गर्छन्: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा विरोधी र शत्रुहरू हुनु स्वाभाविक र सकारात्मक भएको टिप्पणी गरेका छन्।

मेरो विरोध गर्नेले कालीगण्डकीमा हाम फाले हुन्छ: महाविर

पुनले भने, ‘हामीलाई हाम्रा किसानलाई चाहिने औजार बनाउन पैसा संकलन गर्न किताब बेच्दा रिस उठ्नेहरूले यही नजिकै कालीगण्डकी छ । त्यही गएर हामफाले हुन्छ । त्यस्तो मान्छेले म्याग्दीलाई उँभो लगाउँदैन । त्यस्तो मान्छेले आफैँ ख्याल गर्नू ।’

‘केपी ओली देशका सम्पत्ति हुन्, जतनसाथ माटोमुनि गाडिदिनुपर्छ’ भन्ने स्टाटस देख्दा दया लाग्यो: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा आफूलाई देशको सम्पत्ति भन्दै जिउँदै गाड्नुपर्ने आसयसहित लेखिएको टिप्पणीप्रति आपत्ति जनाएका छन्।

घरबारविहीन हुँदा पनि परिवर्तनका लागि लडेँ: गगन थापा

‘आज म आफै घरबारविहीन छु,’ थापाले भने, ‘म जुन घरमा जन्मिएँ, मेरो पिताजीले बनाएको घरमा हामी आगलागीबाट बचेर आएको हो।’

नयाँहरूको यात्रा ‘ट्रेडमिल’ मा दौडिए जस्तै हो, पसिना बगाउँछन्, पुग्ने कहीँ होइन: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ भनिएका राजनीतिक दलहरूसँग देश बनाउने कुनै स्पष्ट गन्तव्य नरहेको टिप्पणी गरेका छन्।

म उठे भनेर अरु ११ भाइले दु:ख नमान्नू: महाविर पुन

म्यादीबाट स्वतन्त्र उम्मेदवार बनेका निवर्तमान शिक्षामन्त्री महाविर पुनले आफ्नो उम्मेदवारीबाट कसैले दु:ख मान्नु नहुने बताएका छन् ।

हाम्रो प्रतिस्पर्धा कांग्रेस एमालेसँग होइनः लामा

उज्यालो नेपाल पार्टीको तर्फबाट भक्तपुर-२ का उम्मेदबार जीतमान लामाले आफ्नो प्रतिस्पर्धा नयाँ दलसँग हुने दावी गरेका छन् । भक्तपुर-२ मा आफनो प्रतिस्पर्धा पुराना दलहरु नेपाली कांग्रेस, एमाले लगायतका पार्टीका उम्मेदवारहरुसँग नहुने उनको दावी हो ।

महावीरलाई रास्वपाको समर्थन, तीन जनाले उम्मेदवारी हापे

रास्वपा बाहेक स्वतन्त्र उमेदवार बनेका नवीन जिसी र नेसनल रिपब्लिकन नेपालका तुलप्रसाद गर्बुजाले पनि पुनलाई सघाउँदै उम्मेदवारी फिर्ता लिइसकेका छन्।

रास्वपासँग पदको बार्गेनिङ गरेको छैन, एकता भंग हुनुमा बाह्य दबाब हुनसक्छ: कुलमान

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको पार्टी एकता प्रक्रियामा आफूले कुनै पनि पदको बार्गेनिङ नगरेको दाबी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्