प्रविधिको प्रयोगमार्फत लोकतन्त्र सुदृढ बनाउन डा. भट्टराईको सुझाव
समिटमा बोल्दै उनले प्रविधिको तीव्र विकासले मानव जीवनमा अभूतपूर्व परिवर्तन ल्याएको भए पनि यसले नयाँ चुनौतीहरू पनि सिर्जना गरेको बताए।
समिटमा बोल्दै उनले प्रविधिको तीव्र विकासले मानव जीवनमा अभूतपूर्व परिवर्तन ल्याएको भए पनि यसले नयाँ चुनौतीहरू पनि सिर्जना गरेको बताए।
संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूले लेबनानमा इजरायली बमबारीबाट प्रभावित मानिसहरूका लागि तत्काल सहायता उपलब्ध गराउन तथा मानवीय राहत सामग्री सुरक्षित रूपमा पार गर्न अनुमति दिन अपिल गरेका छन्।
महिनाको सुरुदेखि नै उकालो लागेको सुनको मूल्य १९ गते हालसम्मै महंगो प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ पुगेको थियो। त्यसयता विस्तारै घटबढ हुँदै अन्तिम दिन हिजो ३ लाख १४ हजार २ सय रुपैयाँमा झरेको हो।
लघुकथाकार रमेन्द्र कोइरालाको चाैथाे लघुकथासंग्रह ‘साङ्लो’ लाेकार्पण भएकाे छ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी नदिएको भन्ने अभिव्यक्तिको खण्डन गरेका छन्।
शनिबार बस्ने भनिएको सचिवालय बैठक सारेर भोलि बिहानका लागि तय गरिएको जानकारी पार्टीले दिएको छ।
‘पहिले त गोरी हुनुहुन्थ्यो, अहिले के भयो?’ कार्यक्रम सकिँदै गर्दा आएको त्यो प्रश्न जिज्ञासा मात्रै थिएन, टिप्पणी पनि थियो।
कृष्णपुर नगरपालिका–२ वाणीस्थित मुक्तकमैया बस्ती अहिले ग्रामीण पर्यटनको आकर्षक गन्तव्यका रूपमा परिचित हुन थालेको छ।
इराकको राजधानी बगदादमा रहेको अमेरिकी दूतावासमा क्षेप्यास्त्र प्रहार भएको छ।
नेकपा एमालेका नेता गोकुल बास्कोटाले आफूले राखेको मतका कारण शेरबहादुर तामाङ सार्वजनिक रूपमा आफूविरुद्ध लागेको आरोप लगाएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष दिलविकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्यले आफूहरूलाई पदमुक्त गरिएको भनिएको कारबाही विधानविपरीत भएको बताएका छन्।
काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्न थालेको छ।
भारत एआई प्रभाव शिखर सम्मेलनले नयाँ दिल्लीमा विश्वभरका नीतिनिर्माता, उद्योग नेता, अनुसन्धानकर्ता, प्रविधि विशेषज्ञ र नागरिक समाजका सदस्यहरूलाई एकसाथ ल्याएको छ।
वीरगन्ज महानगरपालिकाको घण्टाघरबाट पाँच सय मिटर दक्षिण मोडिएपछि भव्य मन्दिर पुगिन्छ।