२० असार २०८३ शनिबार
image/svg+xml

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ सम्म हुने

महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार २५ गतेसम्म सुविधाबापतको रकम निकासा गरी भुक्तानी गर्न/गराउनका लागि सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको छ।

युवा परिषद्ले गर्यो ६ उद्यमीलाई पुरस्कृत

राष्ट्रिय युवा परिषद्ले छ जना उत्कृष्ट सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसायीलाई जनही दुई लाख रुपैयाँसहित पुरस्कृत गरेको छ।

कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न गोताखोर परिचालन

सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङ नेतृत्वको चार सदस्यीय गोताखोरसहितको टोली आज घटनास्थल पुगेर बेपत्ता गाडी र यात्रुको खोजी गर्ने सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

नारायणीमा २५० ले बढे बिमामा आश्रित बिरामी

पर्साको वीरगन्ज उपमहानगरपालिकामा रहेको नारायणी उपक्षेत्रीय अस्पतालमा अहिले बिरामीको संख्या दुई सय ५० ले बढेको छ।

सिँचाइ अभाव हुँदा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ

जिल्लाका केही भू–भागमा सिक्टा सिँचाइ आयोजना र भूमिगत पानीको प्रयोग गरी रोपाइँ गरिए पनि अधिकांश क्षेत्रका किसान आकाशे पानीकै भरमा छन्।

तिहारमा आउँदै ‘जिरो डिग्री’, रिलिज मिति परिवर्तन नहुने

मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको नेपाली चलचित्र ‘जिरो डिग्री’ २०८३ सालको तिहारमा देशभर प्रदर्शन हुने भएको छ।

पपुलिजमका भरमा सत्तामा पुगेपछि सुशासन दिनुपर्छ : शंकर पोखरेल

नेकपा (एमाले) का नेता शंकर पोखरेल ले पपुलिजम र सामाजिक सञ्जालको अल्गोरिदमका भरमा सत्तामा पुगेर पनि सुशासन र विधिको शासन दिन नसके सरकारको औचित्य नरहने बताएका छन्।

सलमान खानको चलचित्र ‘मातृभूमि’ माथि रोक!

केन्द्रीय चलचित्र प्रमाणन बोर्ड (सेन्सर)ले अभिनेता सलमान खान अभिनित चलचित्र ‘मातृभूमि’ लाई अर्को आदेश नआएसम्म प्रमाणपत्र नदिने निर्णय गरेको छ।

कुटपिट प्रकरण : 'पीडित' नै निस्किए ज्यान मार्ने उद्योगका फरार प्रतिवादी

लामालाई स्थानीयले कुटपिट गरेको भन्दै केही दिनअघि सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि उक्त घटनामा संलग्न भएको अभियोगमा प्रहरीले स्थानीय तेजवीर लिम्बूलाई पक्राउ गरेको थियो।

परिपक्व मोरक्कोलाई क्यानडाको चुनौती

सहआयोजक क्यानाडाले फिफा विश्वकपको अन्तिम १६ मा शनिबार ह्युस्टनमा मोरक्कोको चुनौती सामना गर्दै छ।

‘ब्लु बस’ योजनामा कुलमान : रङ परिवर्तनभन्दा सोच परिवर्तन आवश्यक छ

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारको ‘ब्लु बस’ योजनामाथि प्रश्न उठाएका छन्।

स्वास्थ्य बिमा ‘निल्नु न ओकल्नु’ : सुविधाभन्दा सास्ती बढी

सेती प्रादेशिक अस्पतालमा कम्मरको हड्डीको शल्यक्रिया गराउन आएकी हरिनादेवी ऐरले स्वास्थ्य बिमाको रकमले उपचारमा राहत हुने सोचेकी थिइन्।

फिफा विश्वकप : प्रि-क्वाटरफाइनलमा कुन टिमको भिडन्त कोसँग ?

अमेरिका, मेक्सिको र क्यानडामा जारीफिफा विश्वकप २०२६ को अन्तिम १६ को समीकरण पूरा भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्