तीर्थयात्री चढेको बसमा अन्धाधुन्ध गोली चल्दा ९ जनाको मृत्यु, ३३ घाइते
भारतको जम्मु काश्मिरमा तीर्थयात्री चढेको बसमा अन्धाधुन्ध गोली चल्दा ९ जनाको मृत्यु भएको छ।
भारतको जम्मु काश्मिरमा तीर्थयात्री चढेको बसमा अन्धाधुन्ध गोली चल्दा ९ जनाको मृत्यु भएको छ।
पहिलो, यी ११राजदूतको नियुक्ति वर्तमान प्रधानमन्त्री दाहालकै कार्यकालमा भएको हो। तर, गठबन्धन दलमा परिवर्तन हुनासाथराजदूतमा परिवर्तन गर्नुपर्ने आवश्यकता महसुस दाहाललाई भएको देखिन्छ।
जारी प्रतियोगितामा भारतले एक खेल खेल्दा जित हात पारेको छ भने पाकिस्तान अमेरिकासँग सुपर ओभरमा पराजित भएको छ। आजको खेलमा दुबै टोलीले एक अर्कालाई हराउने लक्ष्यसहित मैदान उत्रने छन्।
आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै केहीबेर अघि नेपाल वायुसेवा निगमको जहाजबाट उनी दिल्लीका लागि प्रस्थान गरेका हुन्।
समूह ‘ए’ अन्तर्गत हुने आजको खेलमा भारत र पाकिस्तान आमने-सामने हुँदैछन्। न्यूयोर्कस्थित नसाउ काउन्टि इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने आजको खेल राति ८ः१५ बजे सुरु हुनेछ।
मोदी आफैं आफ्नो पार्टीभन्दा धेरै लोकप्रिय रहँदै आएका छन्। उनले व्यक्तिगत इमानदारीका लागि मानक निर्माण गरेका छन्। साथै, एक दशकसम्म सत्तारुढ रहँदा पनि उनकोे नाम निर्विवाद छ।
लगातार तेस्रोपटक प्रधानमन्त्री बन्न लागेका मोदीले आज साँझ भव्य समारोहका बीच शपथग्रहण गर्नेछन्।
आफ्ना भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आज अपराह्न नयाँदिल्लीका लागि प्रस्थान गर्नेछन्।
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको कूल २.७५१ करोड आर्थिक सहयोगमा निर्माण गरिएको नवलपरासी (पूर्व) को बुलिङटार गाउँपालिकास्थित त्रिभुवन माध्यमिक विद्यालयको भवनको आज उद्घाटन भएको छ ।
अब उनले देशको १६ औँ प्रधानमन्त्रीको रुपमा ८ जुनका दिन भव्य समारोहका बीच पदभार सम्हाल्दै शपथ ग्रहण गर्नेछन्। जसका लागि तयारीलाई तीव्रता दिइएको छ।
सात चरणमा सम्पन्न लोकसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै प्रधानमन्त्री दाहालले आफ्ना भारतीय समकक्षीलाई बुधवार फोन गरेर सफलतापूर्वक निर्वाचन सम्पन्न भएकामा शुभकामना व्यक्त गरेका हुन्।
विश्व वातावरण दिवसको अवसरमा ललितपुर महानगर र नेपालस्थित भारतीय राजदूतावासको संयुक्त आयोजनामा वृक्षारोपण गरिएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई सन्देश दिएका छन्।
अमेरिकाको न्युयोर्कस्थित नसाऊ काउन्टीमा हुने आजको खेलमा भारतले आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।