२२ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml

भेदभाव र छुवाछूत उन्नत समाजको बाधक: मन्त्री वादी

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले जातीय छुवाछूत र भेदभाव लोकतान्त्रिक र उन्नत समाजको बाधक भएको बताएकी छन्।

दिक्तेल–चखेवा सडक खण्ड भासियो

पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ खण्डकोदिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ६ नेर्पास्थितमाम्खामा ग्यावियन पर्खालभासिएको हो ।

महोत्तरीका १६ कामदार भारतमा बन्धक, कुखुरा फार्ममा राखेर दिइन्छ यातना

महोत्तरीको बर्दिवास नगरपालिकाका १० पुरुष र छ महिला गरी १६ कामदार भारतको एक कुखुरा फार्मममा बन्धकमा परेका छन्।

कामपाले शिक्षण अस्पताललाई उपकरण प्रदान

कामपाले स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूबाट प्रवाह हुने विशेषज्ञ स्वास्थ्य सेवाका लागि अस्पतालसँग थप सहकार्यको योजना रहेको स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले बताए।

चौकिटोल-लालझाडी पुल निर्माण प्रगति ७० प्रतिशत

हेटौंडा उपमहानगरपालिका-१ स्थित राप्ती नदीमा चौकिटोल र लालझाडी जोड्ने पक्की पुल निर्माण कार्य जारी छ।

खिम्ती जलविद्युत् केन्द्रको शेयर हस्तान्तरणसम्बन्धी वार्ता समिति पुनर्गठन

पुनर्गठित समितिले आयोजनाको स्वामित्व हस्तान्तरण, नयाँ विद्युत् खरिद सम्झौता (पीपीए), रोयल्टी तथा कर भुक्तानीलगायतका विषयमा प्रवर्द्धक कम्पनीसँग वार्ता गर्ने जिम्मेवारी पाएको छ।

कोहलपुर नगर अस्पतालमा स्वास्थ्य बिमा सेवा स्थगित

निर्णयपछि स्वास्थ्य बिमा कार्यक्रममार्फत सेवा लिँदै आएका सेवाग्राहीहरू प्रत्यक्षरूपमा प्रभावित भएका छन् ।

तनहुँमा भीरबाट लडेर किशोरको मृत्यु

तनहुँको शुक्लागण्डकी नगरपालिका-५ झरौटास्थित सिसौघारी क्षेत्रमा भीरबाट लडेर एक किशोरको मृत्यु भएको छ।

विपद्‌मा परी पछिल्लो २४ घण्टामा ५ जनाले गुमाए ज्यान, ११ जना घाइते

पछिल्लो २४ घण्टामा देशका विभिन्न क्षेत्रमा भएको विपद्जन्य घटनामा पाँच जनाको मृत्यु भएको छ।

सुशासन सबैभन्दा ठूलो जनअपेक्षा: सभामुख

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित नवौँ जिल्ला सभा तथा आर्थिक वर्ष २०८२/०८३ को प्रगति समीक्षा कार्यक्रमा उनले नागरिकले पहिलो अपेक्षा गर्ने सुशासन नै भएको बताए।

टिकटकर तुलसा अधिकारी थुनामै रहने

अदालतमा सरकारी पक्षका तर्फबाट तीन जना सरकारी वकिलले बहस गरेका थिए भने अधिकारीको पक्षमा आठ जना कानुन व्यवसायीले प्रतिरक्षा गरेका थिए।

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

यसवर्ष नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले सार्वजनिक गरेको लाइसेन्स परीक्षाको नतिजामा ६६ दशमलव ९५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

पोखराको रातोपैह्रा क्षेत्रबाट संकलन गरिएको फोहोरमा बम भेटियो

बिहीबार विहान फोहोरको गाडीले झारेको फोहोरमा कवाडी सामान खोज्ने क्रममा रिमा शेर्पाले ३ वटा ग्रिनेट बम भेट्टाएकी थिईन् ।

सोधपुछका लागि चौकीमा बोलाएर प्रहरीद्वारा निर्घात कुटपिट

सर्लाहीको हरकठवास्थित इलाका प्रहरी कार्यालयमा शुल्कसम्बन्धी छलफलका लागि बोलाएर धनकौल गाउँपालिका–५, हरकठवाका फेकु दासलाई प्रहरीले आफ्नै कार्यालयमा थुनेर निर्घात कुटपिट गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्