१४ पुस २०८२ सोमबार
image/svg+xml

प्रतिनिधिसभा निर्वाचन : भोजपुरमा एक लाख २५ हजार सात सय ६६ मतदाता कायम

पूर्वी पहाडी जिल्ला भोजपुरमा आगामी फागुन २१ गतेको निर्वाचनका लागि कूल एक लाख २५ हजार सात सय ६६ जना मतदाता कायम भएका छन्।

बंगलादेश : चुनावी गठबन्धनले विद्यार्थीको पार्टीमा फुट, धमाधम राजीनामा दिँदै टिकटका आकांक्षी

सन् २०२४ अगस्टमा विद्यार्थीहरुको विद्रोहले पूर्वप्रधानमन्त्री शेख हसिनालाई पदबाट हटाएपछि हुन लागेको पहिलो चुनाव २०२६ फेब्रुअरी १२ मा हुने भएको छ।

चितवनको पर्याय बनेको 'हात्ती महोत्सव' कसरी सुरु भयो ?

हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको सौराहामा १९औँ संस्करणमा आइपुग्दा चितवन हात्ती तथा पर्यटन महोत्सव ‘चितवनको पर्याय’का रूपमा विकास भएको छ।

आज समानुपातिक सूची बुझाइँदै

नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूची सोमबार निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ।

पल्सर स्पोटर्स अवार्ड पुस २३ मा

नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोटर्स अवार्डको २२औं संस्करण पुस २३ गते पोखरामा आयोजना हुने भएको छ।

राष्ट्रियसभा सदस्यका उम्मेदवारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ।

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना, १४ लाई चेतावनी

विभागले सम्झना अचार उद्योगलाई रु १० हजार, आरोहण फेशन क्राफ्ट प्रालि र साधना सप्लायर्सलाई समान रु ५० हजार जरिवाना गरेको छ।

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ।

बाँझोपनको विकल्प

बाँझोपन कुनै अभिशाप होइन, उपचारयोग्य स्वास्थ्य अवस्था हो। समाजको सोच परिवर्तन नगरी, राज्यको सक्रिय भूमिकाबिना र वैज्ञानिक उपचारलाई सहज नबनाई यो समस्या समाधान हुन सक्दैन।

विचार अनेक हुनसक्छन्, विकासमा एक हुनुपर्छः मुख्यमन्त्री बानियाँ

काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिको आयोजनामा आज धुलिखेलमा आयोजित ‘तीन तहबीच समन्वय र सहजीकरण’ विषयक अन्तरक्रियामा उनले विकास सबैका लागि भए पनि विचारको आधारमा अनेकतालाई अन्यथा मान्न नहुने धारणा राखे।

पोखरामा सञ्चार मन्त्रीको एक दिन!

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आज पोखरास्थित विभिन्न कार्यालयको निरीक्षण तथा भेटघाट गरेका छन् ।

भुवन लोहनीको नयाँ म्यूजिक भिडियो ‘जुनसँग के दाँजौँ र’ सार्वजनिक

भुवन लोहनीले नयाँ म्यूजिक भिडियो नेपाली बजारमा ल्याएका छन् । गीत संगीतमा रमाउने लोहनी फरक पेशा र काममा अमेरिकामा रहेपनि नेपाली सांगीतिक क्षेत्रमा क्रियाशील छन् ।

प्रधानमन्त्रीले समय थप्न नमानेपछि सोमबार नै बन्दसूची बुझाउने तयारीमा कांग्रेस

नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको बन्दसूची सोमबार निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ।

कांग्रेसको पहिचानमै संकट !

देशको राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तनको नेतृत्व गर्दै आएको कांग्रेस अहिले क्रियाशील सदस्यताको विवादमा रुमलिन पुगेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्