हिमालयन बैंकको शाखा स्थानान्तरण
हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् त्रिपुरेश्वर शाखालाई थापाथली शाखाको नामबाट सञ्चालन गर्न थालेको छ।

लक्ष्मी सनराइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्ना दुई शाखा स्थानान्तरण गरेको छ।