कोरोनाविरुद्ध सक्रिय विश्वनेता
विश्वका शक्तिशाली राष्ट्र र सरकार प्रमुख कोरोना भाइरसबाट नागरिकलाई जोगाउन सक्रिय रहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली भने राजनीतिक दाउपेचमा लागेका छन् ।
विश्वका शक्तिशाली राष्ट्र र सरकार प्रमुख कोरोना भाइरसबाट नागरिकलाई जोगाउन सक्रिय रहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली भने राजनीतिक दाउपेचमा लागेका छन् ।
लकडाउनका कारण बेरोजगार बनेको श्रम शक्तिलाई अब सरकारले नयाँ उपायका साथ उपयोग गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले बेरोजगार श्रमशक्तिलाई उत्पादनमूलक कार्यमा अग्रसर बनाउन सरकारले योजना बनाईरहेको बताएका छन् ।
अस्ट्रेलियाका वैज्ञानिकहरुले कोरोना भाइरसका विरुद्ध मानव शरीरले कसरी प्रतिरोध गर्छ भन्नेबारे अध्ययन गरेका छन्। उनीहरुको सोध नेचर मेडिसीन जर्नलमा प्रकाशित भएको छ।
वाग्मती प्रदेशको पार्टी प्रशिक्षण तथा सुदृढीकरण कार्यक्रमलाई सम्बोधनका क्रममा नेतात्रयले शीर्ष तहको विवादबारे चर्चा नै गरेनन्, बरु पार्टीभित्र विवाद/छलफल भएन भने पार्टीको अस्तित्व नै नहुने धारणा राख्दै पन्छिए ।
रक्षा मन्त्रालयले नेपाली सेनासँग रहेको १० प्रतिशत जनशक्तिलाई संयुक्त राष्ट्र संघ शान्ति मिसनमा खटाउने तयारी गरिरहेको जनाएको छ। उपप्रधानमन्त्री एवं रक्षा मन्त्री इश्वर पोखरेलले बुधबार मन्त्रालयमा आफ्नो कार्यकालको दुई वर्षको प्रगति सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा संयुक्त राष्ट्रसंघको शान्ति सेनामा १० प्रतिशत सेना खटाउन संयुक्त राष्ट्रसंघसँग कुरा गरिरहेको बताएका हुन्।
दक्ष जनशक्ति अभावमा प्रसुति गृहमा पाँच वर्षदेखि टेस्ट ट्यूब बेबी सेवा अलपत्र परेको छ। अस्पतालको पुरानो भवनमा रहेको उक्त सेवा २०७२ सालको भूकम्पले भवन भत्केपछि बन्द भएको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले काठमाडौंमा क्रान्तिकारी बहस गरेर व्यावहारिक रुपमा महिला सशक्तिकरण नहुने बताएका छन्।
ग्यासको धनी राष्ट्र तुर्कमेनिस्तानका वर्तमान राष्ट्रपतिले आफ्ना छोरालाई शक्तिशाली मन्त्रालयको जिम्मेवारी दिएका छन्।
स्वदेश र विदेशको रोजगारीमा दक्ष जनशक्तिको अभाव भइरहेको बेला युवाको भने सीप सिक्नेतर्फ चासो देखिएको छैन।
यसअघि नै संगठन विभागलाई नेतृत्व गर्ने जिम्मेवारी पाएका वामदेव गौतम पार्टी उपाध्यक्षको जिम्मेवारी पनि पाएपछि थप शक्तिशाली भएका छन्।
रसुवागढी नाकामा रहेको हेल्थ डेक्समा आवश्यक न्यूनतम सामग्री तथा जनशक्तिको अभाव देखिएको छ। त्यहाँ आइतबारदेखि परीक्षण थालिएको हो।
वैज्ञानिकहरूका अनुसार मस्तिष्कको कार्यक्षमता बढाउने उत्तम उपाय भनेकै यसलाई सधैं सक्रिय बनाई प्रयोगमा ल्याइराख्नु हो।
स्रोत, शक्ति, पहिचान तथा सम्मानको स्रोत जनसंख्या भएकाले आगामी जनगणनालाई आम दलितले कसरी बुझ्ने र त्यसमा कस्तो भूमिका निर्वाह गर्ने भन्ने अहं प्रश्न हाम्रासामु खडा भएको छ।
पूर्वमन्त्री तथा राप्रपा संयुक्तका वरिष्ठ नेता सुनीलबहादुर थापाले उदार लोकतन्त्र गम्भीर खतरामा परेको बताएका छन्।
२७ वर्ष ६ महिना सञ्चालन भइसकेको एक्यापलाई निरन्तरता दिने वा नदिने बहस भइरहेका बेला बिहीबार मन्त्री बस्नेतले एक्यापको म्याद थप्ने संकेत गरेका हुन्।