प्रत्येक पालिकामा पाँच सय बेरोजगारलाई सहुलियत कर्जा
स्वदेशमा रोजगारी नपाएको भन्दै ठुलो संख्यामा युवायुवती वैदेशिक रोजगारीमा गइरहेको बेला सरकारले त्यस्ता युवालाई लक्षित गरी चालु आवका लागि कार्यक्रम घोषणा गरेको छ।
स्वदेशमा रोजगारी नपाएको भन्दै ठुलो संख्यामा युवायुवती वैदेशिक रोजगारीमा गइरहेको बेला सरकारले त्यस्ता युवालाई लक्षित गरी चालु आवका लागि कार्यक्रम घोषणा गरेको छ।
एकीकरणजस्तो विभाजनलाई सकारात्मक रूपमा लिने वातावरण नहुन सक्छ।तर, राजनीति सुधार हुँदै गएको खण्डमा विभाजनको औचित्य पुष्टि हुन सक्छ।नवगठित दलहरू मात्र होइन, पुरानाले समेत आन्तरिक लोकतन्त्र सुदृढ गर्दै बृहत्तर हितका निम्ति अगाडि बढ्ने परिपाटी विकास गर्नु उचित हुन्छ।अन्यथा, अहिलेको विग्रह यतिमै टुंगिनेछैन।
शनिबार गएको ७.२ रेक्टर स्केलको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३०४ पुगेको प्रहरीले पुष्टि गरेको छ।
दाहालले नेतृत्वबाट केही कमीकमजोरी भएको स्वीकार गर्दै राजनीतिक पहलकदमी लिएका कारण संघ र प्रदेश दुवैतिर माओवादी बलियो भएको बताएका छन्। ‘यसबीचमा हाम्रा कमीकमजोरी पनि भए। सहिद परिवार, घाइते र पीडितलाई प्रतिक्रियावादीले हाम्राविरुद्ध प्रयोग गर्न पनि खोजे। तर, घेरा तोड्दै हामी राजनीतिको केन्द्रमा रहन सफल भएका छौं, संघमा पनि राम्रै स्थितिमा छौं, तीनवटा प्रदेशमा हाम्रो नेतृत्वमा सरकार बन्यो,’ दाहालले भनेका छन्।
पार्टीको औपचारिक निर्णयविपरीत ओली नेतृत्वको सरकारमा जाने महन्थ ठाकुरको निर्णय नै जसपामा फुटको बिजारोपण गरिदियो। पार्टीलाई चिरा पारेर ओली सरकारको टेको बन्न पुगेकाहरू कहीँको रहेनन्। न ओली सरकार रह्यो न उनलाई टिकाउन पुगेका टेकोहरू नै।
उद्योग प्रतिष्ठानमा दक्ष जनशक्तिको अभाव हुन नदिन उद्योग संगठन मोरङले सीप विकास इकाई सञ्चालनमा ल्याएको छ।
पार्टीभित्रै पुनर्संरचना गर्नुपर्ने आफ्नो प्रस्तावमा ओली मौन बसेपछि ‘यसबार सोच्नुस्, फेरि कुरा गरौंला’ भन्दै माधव नेपाल वार्ता कक्षबाट बाहिरिएका थिए।
राष्ट्रियसभाको आजको बैठकमा सदस्यले मुलुकका सबै वाम र प्रजातान्त्रिक शक्तिबीच एकता र सहकार्यमा जोड दिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा क्षेत्रका कुन कुन विधामा कति जनशक्ति आवश्यक छ भन्ने लेखाजोखा गरेर शिक्षा नीति तर्जुमा गर्न निर्देशन दिएका छन्।
सपना देखेका बखत न्युरोनहरू थप क्रियाशील भइ दिमागी तागत बढ्नेमात्र देखाएन, बरु त्यही बेला दिमागमा जम्मा भएका अनावश्यक ‘मेमोरी’ हरू मस्तिष्कले ‘क्लिन’ गर्छन्। मस्तिष्कमा जम्मा भएका ‘जंक’ सफाइमा समेत सपनाले सहयोग गर्छ।
सरकारले बजेट मार्फत तालिम र रोजगारी सृजना गर्ने विभिन्न कार्यक्रम घोषणा गरिरहेका वेला रोजगारीको अवसर र आर्थिक विकासका लागि ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले ४ वर्षमा ३० हजार युवालाई रोजगार बनाउने कार्यक्रम सञ्चालनमा ल्याएको छ।
नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सांसद योगेशकुमार भट्टराईले मुलुकका शीर्ष दलहरुबीच बृहत्त र ठोस सहमति कायम गरी राष्ट्रको मिसन नै कोभिड–१९विरुद्ध रहेको सन्देश दिनुपर्ने बताएका छन्।
कोरोना संक्रमितका लागि इलाम अस्पतालले २० जनाको आइसोलेसन तयार गरेको छ। आइसोलेसनमा एउटा बाइप्याप मेसिनसमेत तयारी अवस्थामा छ । व्यवस्थापक खतिवडाका अनुसार आवश्यक परे आइसोलेसनमा अझ केही शय्या थप्न सकिन्छ। ‘
कोरोना संक्रमितलाई उपचार गर्ने भन्दै टीकापुर अस्पतालमा स्थापना भएको सघन उपचार कक्ष (आईसीयू) प्रयोगबिहिन बनेको छ। एनेस्थेसिया र फिजिसियनको अभावमा ७ वटा भेन्टिलेटरसहितको आईसियू प्रयोगबिहिन जस्तै बनेको हो।
अस्पतालको नयाँ भवनको पहिलो तल्लामा जडान गरिएका अत्याधुनिक भेन्टिलेटर बेडहरु अहिलेसम्म सञ्चालन गर्न जनशक्ति नपाइएको डा.मण्डल बताउँछन्। कन्सल्टेन्ट डा.नपाइएपछि भएकै जनशक्तिलाई तालिम दिएर सञ्चालन गर्न खोजिए पनि त्यो व्यवस्था पनि हुन नसकेर सेवा सुचारु हुन सकेको उनको भनाई छ।