राष्ट्रपति पौडेल बागलुङमा
राष्ट्रपति रामचन्द्र पौडेल नेपाली सेनाको हेलिकप्टरमा बागलुङ आइपुगेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेल नेपाली सेनाको हेलिकप्टरमा बागलुङ आइपुगेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले पुँजी बजार र बीमा क्षेत्रको सुधारका लागि सरकार गम्भिर गृहकार्यमा रहेको बताएका छन्।
अन्य उत्पादनभन्दा केराखेतीबाट आकर्षक आम्दानी हुने र बजारीकरणको समस्या नहुँदा टीकापुर केराखेतीको केन्द्रका रूपमा विकसित हुँदै गएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्वस्थ्य प्रतिष्पर्धामा आधारित पारदर्शी विज्ञापन बजारले मात्रै विज्ञापन व्यवसायलाई प्रवर्धन गर्ने बताएकी छिन्।
आज एकै पटक ५ वटा संसदीय समितिको बैठक बस्दैछ। जसअनुसार संसदीय सुनुवाइ समितिको बैठक बिहान ११ बजे बस्दैछ।
गत साताभरिमा सम्रगमा १४१ अंकले बढेको नेप्सेपरिसूचक साताको तेस्रो कारोबार दिन पनि उच्च अंकले बढ्ने क्रम रोकिएको छैन।
परशुराम नगरपालिकाभित्र भौगोलिक रूपले विकास साँदनी गाउँ आवातजावत गर्न विगतमा भोग्नुपरेको बाध्यता हटेसँगै गाउँमा खुसीयाली छाएको छ। वि
प्यूठानको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलसहित घोराही बजार बन्द गर्न खोजेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले जित्ने–हार्नेभन्दा पनि देशले जित्ने गरी काम गर्नुपर्ने बताएका छन्।
नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको त्रैमासिकमा ल्याएको लचिलो खालको मौद्रिक नीतिकै कारणले साताभरिमा समग्र सेयरबजार मापन गर्ने नेप्सेपरिसूक १४१.८१ अङ्कले बढेको छ।
बागलुङमा जथाभावी फोहर फाल्दा बडिगाड खोला दुर्गन्धित बनेको छ।
नेपाल धितोपत्र बोर्डले पुँजीबजारमा कारोबार हुने शेयर रोक्का अवधि (लक इन पिरियड) सकिनु एक महिना अगावै जानकारी गराउन निर्देशन दिएको छ।
मंसिर २८ गतेदेखि पुस २ गतेसम्म २० औँ हस्तकला व्यापार मेला हुने भएको छ।
साताको पहिलो कारोबार दिन आइतबार १११.२० अंकले बढेको नेप्सेपरिसूचक आज सोमबार निरन्तरता कायम रहन सकेन।
लमजुङको सुन्दरबजार नगरपालिका–९ मा सामूहिक भोज खाएका एक जनाको मृत्यु भएको घटना जाँचबुझ गर्न दमौलीस्थित खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालयको टोली आउँदै गरेको जिल्ला प्रशासनले जनाएको छ।