विश्वकप क्रिकेटः इंग्ल्यान्डबिरुद्ध अफगानिस्तानको तीन विकेट गयो
आइसीसी विश्वकप क्रिकेट अन्तर्गत इंग्ल्यान्डबिरुद्ध अफगानिस्तानले तीनविकेट गुमाएको छ।ताजास्थीतीमा अफगानिस्तानले २५ ओभरमा ३ विकेट गुमाएर १४९ रन बनाएको छ।
आइसीसी विश्वकप क्रिकेट अन्तर्गत इंग्ल्यान्डबिरुद्ध अफगानिस्तानले तीनविकेट गुमाएको छ।ताजास्थीतीमा अफगानिस्तानले २५ ओभरमा ३ विकेट गुमाएर १४९ रन बनाएको छ।
आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज अहिले इंग्ल्यान्ड र अफगानिस्तानबिच खेल भईरहेको छ। ताजास्थीतीमा अफगानिस्तानले ७ ओभरमा कुनै विकेट नगुमाई ५१ रन बनाएको छ ।
आइसीसी विश्वकप क्रिकेट सन् २०२३ अन्तर्गत आज इंग्ल्यान्ड र अफगानिस्तानबीच खेल हुँदैछ।
विश्वकप क्रिकेट २०२३ अन्र्तगत पाकिस्तानविरुद्ध घरेलु टोली भारतले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।
विश्वकप क्रिकट २०२३ अन्तर्गत आज पाकिस्तान र भारत विच खेल हुँदैछ। भारतको हमदावादमा हुने यी दुई बिचको खेल नेपाली समय अनुसार आज दिउँसो २ :१५ बाट सुरु हुनेछ ।
चेन्नईको एमए चिदम्बरम स्टेडियममा हुने आजको खेल दिउँसो २ः१५ मा सुरु हुनेछ।
अञ्जन विष्टको कीर्तिमानी गोल प्रेरणामा नेपालले फिफा विश्वकप २०२६ छनोटअन्तर्गत प्रारम्भिक चरणको पहिलो लेगको खेलमा लाओससँग हारको संकट टारेको छ ।
भारतमा जारी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हराएको छ।भारतको एकना स्पोर्ट्र्स सिटी लखनउमा आज भएको खेलमा दक्षिण अफ्रिकाले पाँच पटकको विजेता अस्ट्रेलियालाई १३४ रनले हराएको हो।
फिफा विश्वकप एसियाली छनोट खेलमा नेपाल र लाओसबिचको खेल बराबरीमा सकिएको छ।
भारतमा जारी विश्वकप क्रिकेट अन्तर्गत अस्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिकाले ३११ रन बनाएको छ।
फिफा विश्वकप एसियाली छनोट खेल अन्र्तगत नेपाल र लाओसबिचको खेल जारी रहेको छ। नेपालबिरुद्ध लाओस १ -० गोलले अगाडि रहेको छ।३२ औ मिनेटमा लाओसले नेपालमाथि गोल गरेर अग्रता लिएको छ।
भारतमा जारी विश्वकप क्रिकेट सन् २०२३ अन्तर्गत अस्ट्रेलियाविरुद्ध र दक्षिण अफ्रिकाका क्विंटन डिकॉकले सतक पुरा गरेका छन्।
नेपालमा कार्तिक १ गते देखि १० गतेसम्म तीन देशविचको त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको खेल हुँदैछ।
विश्वकप फुटबलको छनोट खेलमा आज साँझ नेपाल र लाओसबिच खेल हुँदैछ।काठमाडौँको दशरथ रंगशालामा हुने यी दुईबिचको खेल नेपाली समय अनुसार साँझ साढे ५ बजे सुरु हुनेछ।
भारतमा जारी विश्वकप क्रिकेट सन् २०२३ अन्तर्गत अहिले अस्ट्रेलिया र दक्षिण अफ्रिकाबिच खेल भइरहेको छ।