१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

विश्वकप क्रिकेटः आज इंग्ल्यान्ड र अफगानिस्तान भिड्दै

आइसीसी विश्वकप क्रिकेट सन् २०२३ अन्तर्गत आज इंग्ल्यान्ड र अफगानिस्तानबीच खेल हुँदैछ।

भारतको राजधानी नयाँ दिल्लीस्थित अरुण जेटली स्टेडियममा हुने इंग्ल्यान्ड र अफगानिस्तानबीचको दिउँसो २ः१५ बजे सुरु हुनेछ।

साविक विजेता इंग्ल्यान्ड जोस बटलरको कप्तानीमा मैदान उत्रदा अफगानिस्तान हशमतुल्लाह शाहिदीको कप्तानीमा मैदान उत्रने छ।

जारी प्रतियोगितामा इंग्लान्डले २ खेल खेल्दा १ मा जित र १ मा पराजित भएको छ। इंग्ल्यान्ड २ अङ्कका साथ तालिकाको पाँचौ स्थानमा रहेको छ भने समान खेलेको अफगानिस्तानले जित हात पार्न सकेको छैन। अफगानिस्तान तालिकाको पुछारमा रहेको छ।    

प्रकाशित: २८ आश्विन २०८० ०६:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App