विश्वकप क्रिकेटः इंग्ल्यान्डबिरुद्ध अफगानिस्तानको तीन विकेट गयो
आइसीसी विश्वकप क्रिकेट अन्तर्गत इंग्ल्यान्डबिरुद्ध अफगानिस्तानले तीनविकेट गुमाएको छ।ताजास्थीतीमा अफगानिस्तानले २५ ओभरमा ३ विकेट गुमाएर १४९ रन बनाएको छ।
आइसीसी विश्वकप क्रिकेट अन्तर्गत इंग्ल्यान्डबिरुद्ध अफगानिस्तानले तीनविकेट गुमाएको छ।ताजास्थीतीमा अफगानिस्तानले २५ ओभरमा ३ विकेट गुमाएर १४९ रन बनाएको छ।
आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज अहिले इंग्ल्यान्ड र अफगानिस्तानबिच खेल भईरहेको छ। ताजास्थीतीमा अफगानिस्तानले ७ ओभरमा कुनै विकेट नगुमाई ५१ रन बनाएको छ ।
आइसीसी विश्वकप क्रिकेट सन् २०२३ अन्तर्गत आज इंग्ल्यान्ड र अफगानिस्तानबीच खेल हुँदैछ।
१३ औं विश्वकप क्रिकेटको पहिलो खेलमा न्युजिल्याण्डविरुद्ध इग्ल्याण्डले २८२ रन बनाएको छ।
विश्वकप क्रिकेटमा न्युजिल्यान्डविरुद्ध इंग्ल्यान्डले चार विकेट गुमाएको छ।
विश्वकप क्रिकेटमा न्युजिल्यान्डविरुद्ध इंग्ल्यान्डले तेस्रो विकेट गुमाएको छ।
विश्व कप क्रिकेटको १३ औं सस्करण आज देखि सुरु भएको छ।भारतको विभिन्न १० वटा रंगशालमा हुने यो प्रतियोगिताको पहिलो खेल न्युजिल्यान्ड र इंग्ल्यान्डविच खेल सुरु भैइसकेको छ।
भारतका विभिन्न १० सहरमा हुने यसवर्षको विश्वकप क्रिकेटको पहिलो खेल आज हुँदैछ।
एक खेलमा पनि जित हात नपारेको अफगानिस्तान पनि पहिलो जितको खोजीमा मैदानमा उत्रिने छ।
भारत र इङ्ल्यान्डबीच ट्रेन्टब्रीजमा खेलिएको तेस्रो टेस्ट क्रिकेट म्याचमा भारतले इङ्ल्यान्डलाई २०३ रनले पराजित गरेको छ। जितका लागि ५२१ रनको विशाल लक्ष्य पाएको इङ्ल्यान्डको टोली दोस्रो इनिङमा ३१७ रनमै समेटिएको थियो। भारतका लागि जसप्रित बुमराहले ५ विकेट लिएका थिए भने इसान्त शर्माले २ विकेट लिए। त्यसैगरी रविचन्द्र अश्विन, मोहमद शामी र हार्दिक पान्ड्याले एकएक विकेट लिएका थिए।