१९ असार २०८१ बुधबार
image/svg+xml

विश्वकप क्रिकेटः इंग्ल्यान्डबिरुद्ध अफगानिस्तानको तीन विकेट गयो

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत इंग्ल्यान्डबिरुद्ध अफगानिस्तानले तीनविकेट गुमाएको छ।ताजास्थीतीमा अफगानिस्तानले २५ ओभरमा ३ विकेट गुमाएर १४९ रन बनाएको छ।

विश्वकप क्रिकेटः इंग्ल्यान्ड र अफगानिस्तानबिच खेल जारी, अफगानिस्तान पहिला ब्याटिङ गर्दै

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज अहिले इंग्ल्यान्ड र अफगानिस्तानबिच खेल भईरहेको छ। ताजास्थीतीमा अफगानिस्तानले ७ ओभरमा कुनै विकेट नगुमाई ५१ रन बनाएको छ ।

विश्वकप क्रिकेटः आज इंग्ल्यान्ड र अफगानिस्तान भिड्दै

आइसीसी विश्वकप क्रिकेट सन् २०२३ अन्तर्गत आज इंग्ल्यान्ड र अफगानिस्तानबीच खेल हुँदैछ।

विश्वकप क्रिकेट : न्युजिल्यान्डविरुद्ध इंग्ल्यान्डले २८२ रन बनायो

१३ औं विश्वकप क्रिकेटको पहिलो खेलमा न्युजिल्याण्डविरुद्ध इग्ल्याण्डले २८२ रन बनाएको छ।

विश्वकप क्रिकेट : न्युजिल्यान्डविरुद्ध इंग्ल्यान्डको चार विकेट गयो

विश्वकप क्रिकेटमा न्युजिल्यान्डविरुद्ध इंग्ल्यान्डले चार विकेट गुमाएको छ।

विश्वकप क्रिकेट : न्युजिल्यान्डविरुद्ध इंग्ल्यान्डको तेस्रो विकेट झर्यो

विश्वकप क्रिकेटमा न्युजिल्यान्डविरुद्ध इंग्ल्यान्डले तेस्रो विकेट गुमाएको छ।

विश्वकप क्रिकेट :न्युजिल्यान्डविरुद्ध इंग्ल्यान्ड पहिला व्याटिङ गर्दै

विश्व कप क्रिकेटको १३ औं सस्करण आज देखि सुरु भएको छ।भारतको विभिन्न १० वटा रंगशालमा हुने यो प्रतियोगिताको पहिलो खेल न्युजिल्यान्ड र इंग्ल्यान्डविच खेल सुरु भैइसकेको छ।

विश्वकप क्रिकेट आजबाट सुरु हुँदै, इंग्ल्यान्ड र न्यूजिल्यान्ड भिड्दै

भारतका विभिन्न १० सहरमा हुने यसवर्षको विश्वकप क्रिकेटको पहिलो खेल आज हुँदैछ।

इंग्लयाण्डले कमजोर मानिएको अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै

एक खेलमा पनि जित हात नपारेको अफगानिस्तान पनि पहिलो जितको खोजीमा मैदानमा उत्रिने छ।

भारतले जित्यो तेस्रो टेस्ट

भारत र इङ्ल्यान्डबीच ट्रेन्टब्रीजमा खेलिएको तेस्रो टेस्ट क्रिकेट म्याचमा भारतले इङ्ल्यान्डलाई २०३ रनले पराजित गरेको छ। जितका लागि ५२१ रनको विशाल लक्ष्य पाएको इङ्ल्यान्डको टोली दोस्रो इनिङमा ३१७ रनमै समेटिएको थियो। भारतका लागि जसप्रित बुमराहले ५ विकेट लिएका थिए भने इसान्त शर्माले २ विकेट लिए। त्यसैगरी रविचन्द्र अश्विन, मोहमद शामी र हार्दिक पान्ड्याले एकएक विकेट लिएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्