राष्ट्रिय क्रिकेट टिममा आकाश चन्दको डेब्यु
भर्खरै दक्षिण अफ्रिकामा सम्पन्न आइसिसी यू– १९ विश्वकप क्रिकेटमा चम्किएका नेपाली पेस बलर आकाश चन्दले सिनियर टिममा डेब्यु गरेका छन्।
भर्खरै दक्षिण अफ्रिकामा सम्पन्न आइसिसी यू– १९ विश्वकप क्रिकेटमा चम्किएका नेपाली पेस बलर आकाश चन्दले सिनियर टिममा डेब्यु गरेका छन्।
नेपालले त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको पहिलो खेल नामिबियासँग खेल्ने भएको छ।
नेपालले क्यानडाविरुद्धको अन्तर्राष्ट्रिय एकदिवसीय सिरिजअन्तर्गत आज दोस्रो खेल खेल्दै छ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले क्यानडामाथि जित हात पारेकाे छ।
आइसिसी क्रिकेट विश्वकप लिग–२ को तयारीस्वरूप नेपालले घरेलु मैदानमा बिहीबारदेखि क्यानडासँग एकदिवसीय क्रिकेट शृंखला खेल्दै छ।
भारतका लागि सचिनले सर्वाधिक ९६ र कप्तान उदयले ८१ रन बनाए। अन्य खेलाडीले भने २० रन पनि कटाउन सकेनन्।
चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको ७० प्रतिशत खर्च बागमती प्रदेश सरकारले बेहोर्ने भएको छ।
यु–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको नेपाली टोली आज बिहान स्वदेश फर्केको छ।
दशौं खेलसम्म अपराजित यात्रा कायम राख्दै नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा तेस्रोपल्ट च्याम्पियन भएको छ।
नेपालले आइसिसी यु- १९ विश्वकप क्रिकेटको सुपर सिक्समा शुक्रबार भारतसँग १३२ रनको फराकिलो हार बेहोरेको छ।
मैयाँदेवी स्मृति राष्ट्रिय महिला यू-१९ क्रिकेट प्रतियोगिताको उपाधि बागमती प्रदेशले जितेको छ।
दक्षिण अफ्रिकामा जारी आइसिसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत आज भइरहेको भारतसँगको खेलमा नेपालले दोस्रो विकेट हात पारेको छ।
फाइनल पुग्न जित्नैपर्ने खेलमा त्रिभुवन आर्मी क्लबले बिहीबार गण्डकी प्रदेशलाई ६४ रनले हराउँदै प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ।
ओपनर आसिफ सेखको शतकका बावजुद स्टार खेलाडीले भरिएको एपिएफले बुधबार प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशसँग अप्रत्याशित हार बेहोरेको छ।
आइसिसी अन्डर–१९ विश्वकप क्रिकेटअन्तर्गत (सुपर–६) को खेलमा नेपाल बंगलादेशसँग १६९ रनमा समेटिएको छ।