२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

यू–१९ विश्वकप क्रिकेटः नेपाललाई तेस्रो सफलता

दक्षिण अफ्रिकामा जारी आइसिसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत आज भइरहेको भारतसँगको खेलमा नेपालले दोस्रो विकेट हात पारेको छ। 
 
टस हारेर फिल्डिङ  गरिरहेको नेपालले १४ ओभर बलिङ गर्दै ६२ रन खर्चिएर दोस्रो विकेट हात पारेको हो। नेपाललाई तेस्रो सफलता आकाश चन्दले दिलाएका हुन्। भारतीय ओपनर आर्शिन कुलकर्णीलाई १८ रनमा आउट गरे। 
 
यसअघि दोस्रो विकेटका रूपमा भारतीय ब्याटर प्रियन्सु मालिय रन आउट भएका थिए। लङ अनमा लामो सट प्रहार गरेर तेस्रो रन लिन खोज्दा दीपक डुम्रेको थ्रोमा नेपाल बलर आकाश चन्दले उनलाई पेभेलियनको बाटो देखाएका थिए। त्यसअघिअघि पहिलो विकेट गुल्सन झाले लिएका थिए।

प्रकाशित: १९ माघ २०८० १५:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App