अर्धशतक बनाउनबाट चुके केसी, नेपालले आठौँ विकेट गुमायो
आइसिसी अन्डर–१९ विश्वकप क्रिकेट अन्तर्गत बंगलादेशसँगको खेलमा नेपाली ब्याटर विशालविक्रम केसीले अर्धशतक बनाउनबाट चुकेका छन्। उनी ४८ रनको व्यक्तिगत स्कोरमा आउट हुन पुगेका छन्।
आइसिसी अन्डर–१९ विश्वकप क्रिकेट अन्तर्गत बंगलादेशसँगको खेलमा नेपाली ब्याटर विशालविक्रम केसीले अर्धशतक बनाउनबाट चुकेका छन्। उनी ४८ रनको व्यक्तिगत स्कोरमा आउट हुन पुगेका छन्।
आइसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा नेपालको तेस्रो विकेट झरेको छ।
आइसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा नेपालको दोस्रो विकेट झरेको छ। आकास त्रिपाठी आउट भएका हुन्।
आइसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा नेपालको पहिलो विकेट झरेको छ। विपिन रावल आउट भएका हुन्।
दक्षिण अफ्रिकाको माङ्गाउङ ओभलमा सुरु भएको खेलमा नेपालले बङ्गलादेशविरुद्ध पहिले ब्याटिङ्ग गरिरहेको छ।
दक्षिण अफ्रिकाको माङ्गाउङ ओभलमा सुरु भएको खेलमा नेपालले बङ्गलादेशविरुद्ध पहिले ब्याटिङ्ग गर्ने निर्णय गरेको हो।
अदालतले गत पुस १३ गते गौशाला २६ माथिको बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गर्ने निर्णय गरेको थियो भने गत पुस २५ गते सजाय तोकेको थियो।
एपिएफले मंगलबार सुदूरपश्चिम प्रदेशलाई हराउँदै जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल सम्भावना जीवितै राखेको छ।
दक्षिण अफ्रिकाको माङ्गाउङ ओभलमा हुने नेपाल र बङ्गलादेशबीचको खेल दिउँसो १ः४५ बजे सुरु हुनेछ।
सातौं खेलसम्म अपराजित नेपाल पुलिस क्लब सोमबार प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले श्रीलङ्का क्रिकेट बोर्डमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ।
नेपालले आइसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्सको आफ्नो पहिलो खेल पर्सि माघ १७ गते खेल्ने भएको छ।
सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लबबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने छ।
कप्तान विनोद भण्डारीको शतकप्रेरित त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा पाँचौं जित निकाल्दै फाइनल खेल्ने सम्भावना कायमै राखेकोे छ ।
जनकपुरधाममा जारी प्रथम सभामुख क्रिकेट कप–२०८० मा सिरहाले रोमाञ्चक जित हात पारेको छ।