८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

आकास त्रिपाठी पनि आउट, नेपालकाे दोस्रो विकेट खस्यो

आइसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा नेपालको दोस्रो विकेट झरेको छ। आकास त्रिपाठी आउट भएका हुन्।

त्रिपाठी इकबाल हुसैन इमोनको बलमा क्याच आउट भएका हुन। यसअघि विपिन रावल १२ बलमा २ रन बनाएर आउट भएका थिए। 

प्रकाशित: १७ माघ २०८० ०८:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App