सुनको मूल्य ५५ सयले बढ्यो
आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य तोलामा चार हजार २५५ रुपैयाँ पुगेको छ।
आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य तोलामा चार हजार २५५ रुपैयाँ पुगेको छ।
गाउँपालिकाबाट सङ्कलन हुनुपर्ने कर, शुल्क तथा अन्य राजस्वमा देखिएको चुहावट रोक्दै जनतालाई सहज, पारदर्शी र प्रभावकारी सेवा प्रवाह गर्ने लक्ष्य लिइएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए।
वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु तीन खर्ब ५९ अर्ब २३ करोड मूल्य पर्ने वस्तु तथा सामान आयात भएका छन्।
आर्थिक संकटसँग जुधिरहेको पाकिस्तानले आफ्नो राष्ट्रिय एयरलाइन्स बेच्ने तयारी गरिरहेको छ।
नबिल बैंकले भने दायित्वअनुसार त्रिशूली जलविद्युत् कम्पनीलाई बैंक ग्यारेन्टीबापतको रकम भुक्तानी गरिसकेको थियो।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकास मन्त्री कुलमान घिसिङले मूल्यांकन कार्य दुई महिनाभित्र सम्पन्न गरी नयाँ टेन्डर प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिए।
शिक्षा मन्त्री महाविर पुनले विदेशमा रहेका नागरिकलाई मतदान अधिकार दिने विषयमा सर्वदलीय बैठकबाट कुनै ठोस निर्णय नभएकोमा दुःख व्यक्त गरेका छन्।
संविधान जारी भएपछिको तीन तहमध्ये कुनै सरकारले आफूहरूलाई सम्बोधन नगरेको उनीहरूको गुनासो थियो।
लहान नगरपालिकाअन्तर्गत रहेका दलित तथा मुसहर बस्तीमा निःशुल्क ट्युसन कक्षा सञ्चालन गरिने भएको छ।
नेपालमा पहिलो पटक भित्रिएको नवीन प्रविधिबाट नेपालमा दिगो, प्रभावकारी तथा मितव्ययी सडक मर्मतका लागि मार्ग प्रशस्त भएको अर्थ मन्त्रालयका सह–सचिव डा. धनिराम शर्माले बताए।
आफूले चिनेको मात्र होइन, जीवनमा कहिल्यै नभेटेका व्यक्तिको सफलता अनि विनाशमा पनि मानवीय दिमाग किन संवेदनशील बन्छ ? आफ्नो व्यक्तिगत मेहनत र पसिना बगाएर सफलता हासिल गरेका व्यक्तिको विनाशमा आखिर मानिसहरू किन खुसी हुन्छन् ? के मानवीय मस्तिष्कको बनोट अर्काको पीडामा रम्ने गरी बनेको छ ?
बाँकेका प्रमुख जिल्ला अधिकारी तामाङले जिल्ला शिक्षा समितिलाई पूर्णता दिने विषयमा आफू जानकार नभएको प्रतिक्रिया दिए।
पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना हटाउने भएको छ।
आयोगका अनुसार २०६४ साल फागुन २० सम्म जन्मिएका नेपाली नागरिकले निर्वाचनमा भाग लिन सक्ने छन्।
अमेरिकाले नेपालसहित विभिन्न ३० देशका राजदूतलाई फिर्ता बोलाएको छ।