२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

भृकुटीमण्डपमा इन्टरप्राइज इन्डिया प्रदर्शनी

भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा ‘इन्टरप्राइज इन्डिया प्रदर्शनी’ सुरु भएको छ। बिहीबारसम्म सञ्चालन हुने प्रदर्शनीको भारतीय दूतावासका कार्यबाहक राजदूत नामग्या सी खम्पाले उद्घाटन गरेकी छन्।

ओमिक्रोन त्रासः धमाधम बुकिङ रद्द गर्दै भारतीय पाहुना

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको त्रासले गर्दा पोखराका विभिन्न होटल अग्रिम बुकिङ गरेका भारतीय पाहुनाले बुकिङ रद्द गर्न थालेका छन्। पाहुनाको बुकिङ रद्द हुने क्रम अझै चलिरहेको होटलले बताएका छन् । बुकिङ सिरिज नै रद्द हुन थालेको होटलका पदाधिकारीले बताएका छन्।

९३ लाख बढी डोज खोप भण्डारणमा

अन्तर्राष्ट्रिय विमानास्थलमा मौसम खराबीको कारण जहाज अवतरण हुन नसकेपछि सोमबार खोप लिएर आएको चीनको जहाज फिर्ता गइ राति पुनः खोप लिएर आएको स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाले जनाएको छ।

साफ यु–१९ महिला फुटबल: नेपाल बाहिरियो

बंगलादेशमा जारी साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतसँग १–० ले स्तब्ध हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।

बसन्त चौधरीले पाए केएलएफ अवार्ड

भारतको बहुचर्चित कलिंग लिटररी फेस्टिबलमा नेपालका चर्चित कवि वसन्त चौधरीको कृतिले ‘पोएट्री बुक अफ दी इयर’ अवार्ड पाएको छ।

कामका लागि भारत गएका १ सय ६५ जना नेपाली बेपत्ता

भारतका विभिन्न सहरमा वर्षौंदेखि लाखौँको सङ्ख्यामा नेपाली कामदार श्रम गर्दै आएको बताइएको छ।

भारत–चीन आर्थिक सम्बन्ध

अत्यन्तै तनावपूर्ण सम्बन्धका बाबजुद चीन–भारतले आ–आफ्नो राष्ट्रको आर्थिक स्वार्थबाट उत्प्रेरित भएर बाध्यतावश राम्रो आर्थिक सम्बन्ध राखेका छन्।

काँग्रेसको महाधिवेशन उदाहरणीय रहेको भारतीय जनता पार्टीका हरिवर्दनको भनाइ

उनले मञ्चमा रहेका सबै पूर्वप्रधानमन्त्री तथा उपप्रधानमन्त्रीको नाम लिँदै नेपाली काँग्रेसका नेतामात्र नभएर अन्य दलका प्रतिनीधिहरु समेत रहेको उल्लेख गरे।

भारतीय जेलमा बिनाकसुर ४० वर्ष बिताएका इलामका दुर्गाप्रसादलाई क्षतिपूर्ति दिन आदेश

भारतीय जेलमा बिनाकसुर ४० वर्ष राखिएका ६१ वर्षे दुर्गाप्रसाद तिम्सिनालाई क्षतिपूर्ति दिन कोलकाता हाइकोर्टले आदेश दिएको छ।

हेलिकोप्टर दुर्घटनामा भारतीय रक्षा प्रमुख रावतको निधन

रावत सवार हेलिकोप्टर बुधबार दिउँसो तमिलनाडुको कुन्नुरमा दुर्घटनामा परेको हो। उनी सुरुरबाट तमिलनाडुस्थित डिफेन्स स्टाफ कलेज वेलङटन जाने क्रममा दुर्घटनामा परेका हुन्।

भारतको अद्भुत प्रदर्शन : कोहली

न्युजिल्यान्डमाथि सोमबार ३ सय ७२ रनको फराकिलो जित हात पार्दै दुई टेस्टको शृंखला १–० ले जितेपछि भारतीय टेस्ट टोलीका कप्तान विराट कोहलीले आफ्नो टोलीले अद्भुत प्रदर्शन गरेको प्रतिक्रिया दिएका छन्।

रुसी राष्ट्रपति पुटिन भारत भ्रमणमा

केही घण्टाका लागि भारत आएका पुटिनको भ्रमणमा विश्वभरको नजर परेको छ। पुटिनले कोरोना महामारीले उनको मुलुकलाई ग्रस्त बनाएपछि कमै मात्रामा विदेश भ्रमण गर्ने गरेका छन्। यो वर्ष पुटिनले जेनेभा र दिल्लीको मात्र भ्रमण गरेकाले पनि यो भ्रमणलाई महत्वका साथ हेरिएको छ।

भारतमा ओमिक्रोनका २१ जना संक्रमित भेटिए

हालै अफ्रिकामा देखिएर विश्वका अरु देशसम्म पुगेको भनिएको कोरोना भाइरसको यो भेरियन्ट भारतमा केही दिनमात्र अघि देखिएको थियो।

भारतमा कोभिड–१९ को मृत्युमा दैनिक वृद्धि

शनिबार थप दुई हजार ७९६ जनाको मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्