७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

महोत्तरीका अग्निपीडितलाई राहत सामग्री जुटाइँदै

अग्निपीडित महोत्तरीको मटिहानी–६ जरलहवागाछी टोलका बासिन्दाका लागि धमाधम राहत सामग्री जुटाइँदै छ।

आगलागीले क्षणभरमै उजाड बनेको झुरमुट्ट बस्ती (तस्बिरसहित)

महोत्तरीको मटिहानी–६ को मुस्लिम बस्तीमा बुधवार आगलागी हुँदा १ सय घर जलेर लाखौँको क्षति भएको छ।

राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित

मटिहानी–६ को मुस्लिम बस्तीका एक सय ५० अग्निपीडित परिवार राहतको प्रतीक्षामा छन्। समयमा सहयोग नहुँदा उनीहरू बिचल्लीमा परेका छन्।

एकीकृत घुम्ती सेवाप्रति स्थानीयको चासो बढ्दै

स्थानीयतहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती सेवाप्रति सर्वसाधारणमा क्रमशः चासो बढ्न थालेको देखिन्छ। साथै घुम्ती सेवाबाट उनीहरू उत्साहित पनि भएका छन्।

दुई हजार गृहिणीलाई ग्यासचुलाे हस्तान्तरण

सधैँ गुइँठाको धुवाँमा रुमलिएर बर्बरी आँसु झार्दै खाना पकाउनुपर्ने महोत्तरीको मटिहानीका गृहिणीले राहत पाएका छन्।

तल्लो तहका जनताको उत्थान नै सरकारको कर्तव्य: राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले दलित, उत्पीडित, जनजाति, महिला, आदिवासीलगायत तल्लो तहका जनताको उत्थान नै वर्तमान व्यवस्थाको उद्देश्य भएकाले त्यसलाई प्राथमिकतामा राखेर काम गर्नु सरकारको कर्तव्य भएको बताएका छन्।

मिथिला माध्यमिकी यात्राका सहभागी महोत्तरीमा

आरोग्यता, कल्याण र मोक्ष कामनाका साथ गरिने मिथिला माध्यमिकी परिक्रमा यात्राका सहभागी अब पाँच रात महोत्तरीमा बिताउनेछन्।

टाटा सुमोले ठक्कर दिँदा दुईको मृत्यु, एकजना घाइते

महोत्तरीको मटिहानी जनकपुर सडक खण्डमा भारतीय टाटा सुमोले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ।

महोत्तरीबाट हिड्यो ‘राम'को जन्ती

मिथिलाको सांस्कृतिक पर्व विवाहपञ्चमी महोत्सवका जन्ती आज बिहान महोत्तरीको मटिहानीबाट जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका छन्।

सरकारी हस्ताक्षर कीर्ते गरेर बैंकबाट ७० लाख निकालेको आरोपमा महन्थ पक्राउ

प्रहरीले महोत्तरी जिल्लाको मटिहानी गुठीका महन्थ जगन्नाथ दास वैष्णवलाई पक्राउ गरेको छ।

मटिहानी जाँदै राष्ट्रपति भण्डारी

मटिहानीस्थित सीमासँगै जोडिएको मटिहानी स्थित राजकीय संस्कृत माध्यमिक विद्यालयको अवलोकन, लक्ष्मी नारायण मठ र जलेश्वरनाथ महादेवको दर्शनका लागि राष्ट्रपति आउन लागेको मटिहानीका मेयर हरिप्रसाद मण्डलले बताए।

तीन लाख भारुसहित युवक पक्राउ

महोत्तरी जिल्लाको मटिहानी–जलेश्वर सडकखण्डमा सशस्त्र प्रहरीले तीन लाख भारतीय रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राऊ पर्नेमा जिल्लाको मटिहानी नगरपालिका–८ बस्ने २२ वर्षीय राजकुमार साह रहेको सशस्त्र प्रहरी बल नेपाल ९ नं हेडक्वार्टर जलसागर महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक नीरकृष्ण अधिकारीले बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्