१९ असार २०८१ बुधबार
image/svg+xml

आगलागीबाट बच्न सुरक्षा निकायले गर्‍यो कृत्रिम अभ्यास

जिल्ला विपत् व्यवस्थापन समिति अर्घाखाँचीको आयोजनामा आगलागीसम्बन्धी कृत्रिम अभ्यास गरिएको छ।

सात तल्ले घरमा आगलागी हुँदा ४३ जनाको मृत्यु

बङ्गलादेशको राजधानी ढाकामा सात तल्ले घरमा आगलागी हुँदा कम्तिमा ४३ जनाको मृत्यु भएको छ। अन्य २२ जना घाइते भएका छन्।

‘विराटनगर जुट मिल्स’ आगलागीको अझै खुलेन कारण

विराटनगर महानगरपालिका–१६ मा रहेको देशकै पहिलो उद्योग ‘विराटनगर जुट मिल्स’मा मंगलबार राति आगलागी भएको छ।

आगलागीबाट ८१ लाख बढीको क्षति

मोरङको सुनबर्षी नगरपालिका र कानेपोखरी गाउँपालिकाको २ वटा घरमा सोमबार राति आगलागी हुँदा ८१ लाखभन्दा बढीको क्षति भएको छ।

मुगुमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु

मुगुको खत्याड गाउँपालिका–२ गाडेखोला टोलमा आगलागी हुँदा २ जना बालबालिकाको मृत्यु भएको छ।

चिलीको जङ्गलमा आगलागीः ४६ जनाको मृत्यु, २०० भन्दा बढी बेपत्ता

चिलीका राष्ट्रपति गैब्रिएल बोरिकका अनुसार सेन्ट्रल चिलीको वालपराइसो क्षेत्रको जङ्गलमा आगलागी हुँदा ४६ जनाको मृत्यु भएको हो।

७० प्रतिशत वडा उच्च जोखिममा

जिल्ला विपद् व्यवस्थापन समितिले ताप्लेजुङ जिल्लाका ६१ वटा वडालाई बाढीपहिरो, आगलागी, खडेरी र चट्याङको जोखिमका दृष्टिले वर्गीकरण गरेको छ।

आगलागीबाट कोसेली घर क्षतिग्रस्त, लाखौंका अर्गानिक वस्तु जलेर नष्ट

जुम्लाको चन्दननाथ नगरपालिका ५ स्थित खलंगा बजारमा खोलिएको अर्गानिक कोसेली घरमा आगलागी हुँदा लाखौं मूल्यबराबरका अर्गानिक सामान जलेर नष्ट भएका छन्।

आगलागीमा एकको मृत्यु

लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ स्यागेमा घर आगलागीमा परेर एकको मृत्यु भएको छ। गए राति अचानक घरमा आगलागी हुँदा ४४ वर्षीया सन्तमाया श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

ताप्लेजुङमा आगलागीः २ घर नष्ट, झन्डै २४ लाख रुपैयाँको क्षति

ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं. ९ हाङदेवामा दुईवटा घरमा आगलागी हुँदा साढे २३ लाखभन्दा बढीको क्षति भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्