२१ असार २०८१ शुक्रबार
image/svg+xml

जलवायु संसद्को औचित्य

जलवायु विपद्ले आमसर्वसाधारण आफ्नो थातथलोबाट विस्थापित हुनुपर्ने अवस्था आएको छ। कुनैबेला लामुखुट्टे नहुने राजधानी काठमाडौँमा समेत केही वर्षयता बाह्रैकाल डेंगी देखिन थालेको छ।

जापान भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो

क्षतिको थप विवरण र फसेका व्यक्तिहरूको बारेमा अन्यत्रबाट जानकारी आउने क्रम जारी रहेको बताइएको छ।

बसमा आगलागी हुँदा १३ को मृत्यु

भारतको मध्य प्रदेश राज्यमा बसमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ। आगलागीमा परी अन्य १७ जना घाइते भएका छन्।

घर आगलागी हुँदा सुत्केरीसहित परिवार बिचल्लीमा

दिप्रुङ चुइचुम्मा गाउँपालिका ७ टेम्मास्थित बर्मीका रामबहादुर सार्कीको घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बढीको क्षति भएको छ।

भैसेपाटीको मन्त्री क्वार्टरमा लागेको आगलागी नियन्त्रणमा

ललितपुरको भैसेपाटीमा बन्दै गरेको मन्त्री क्वार्टर भित्र रहेको टहरामा आगलागी भएको छ। क्वार्टर भित्र रहेको एक टहरामा आगो लागेको हो।

चालु आवमा ताप्लेजुङमा नौ घरमा आगलागी

आगलागीको उच्च जोखिम मौसम सुरु नहुँदै ताप्लेजुङमा भएको आगलागीका घटनाबाट चालु आर्थिक वर्षमा मात्र नौ घर जलेर नष्ट भएका छन् भने आधा करोडभन्दा माथिको धनमाल क्षति भएको छ।

गाईघाटमा आगलागीबाट साढे ४ करोड बराबरको क्षति

आइतबार राति सदरमुकाम गाईघाटमा भएको आगलागीबाट साढे ४ करोड बराबर क्षति भएको छ।

मित्र जीव मास्दै कृषक,आगलागीको जोखिम समेत बढ्यो

कृषकहरूले खेतलाई सफा राख्ने नाममा आगो लगाई मित्र जीव मास्ने गरेका छन । धान र गहुँ बाली काटे पछि कृषकहरूले खेतमा आगो लगाउने गरेका हुनआगलागीले खेतमा रहेका मित्र जीवहरू गडौला, बेक्टेयिरा लगायतका मित्र जीवहरू नासिने गरेका छन।

कारमा आगालागी हुँदा एक बालकसहित आठको मृत्यु

भारतको उत्तर प्रदेश राज्यको बरेलीमा शनिवार राति गुडिरहेको कारमा आगलागी हुँदा एक बालकसहित आठ जनाको मृत्यु भएको छ।

ताप्लेजुङको फुङ्लिङमा आगलागी,पाँच लाख बराबर क्षति

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिकामा आज बिहानै एउटा घरमा आगो लाग्दा त्यो नष्ट भएको छ भने पाँच लाख बराबरको क्षति भएको छ।

विराटनगर आगलागी अपडेट: थप एक जनाको मृत्यु, घाइते ४ जनाको उपचार हुँदै

बुधबार विराटनगर–७ स्थित सातघुम्ती मोडको कवाडी गोदाममा भएको आगलागीमा परी थप एक जनाको मृत्यु भएको छ।

आगलागी अपडेटः घाइते ४ जनालाई सेनाको एयर एम्बुलेन्समा काठमाडौँ पठाइयो

विराटनगरको एक कवाडी गोदाममा बुधबार दिउँसो आगलागी हुँदा २ जनाको मृत्यु भएको छ। घाइते ४ जनालाई थप उपचारका लागि काठमाडौं लगिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्