२ असार २०८१ आइतबार
image/svg+xml

सनराइज बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

सामाजिक उत्तरदायित्व अन्तर्गत सन्राइज बैंकको योगीकुटी शाखाले तिलोत्तमा आँखा अस्पताल बुटवलसँगको समन्वयमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।

सनराइज बैंकद्वारा निःशुल्क आँखा शिविर सञ्चालन

सामाजिक उत्तरदायित्वअन्तर्गत सनराइज बैंकको चन्द्रनिगाहपुर शाखाले दृष्टि आँखा अस्पतालसँगको समन्वयमा निःशुल्क आँखा शिविर सञ्चालन गरेका छ।

सांग्रिला बैंकद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण

सांग्रिला डेभलपमेन्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निर्धन उत्थान सञ्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई आर्थिक सहयोग उपलब्ध गराएको छ।

सिटिजन्स बैंकद्वारा विभिन्न संस्थालाई सहयोग

सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रंगेली अस्पताललाई २ वटा पोस्ट अपरेसन मोनिटर र एउटा भ्याक्सिन स्टोरेज फ्रिज प्रदान गरेको छ।

सामाजिक उत्तरदायित्वको रकम खेलकुदमा प्रयोग होस्

खेलक्षेत्रमा व्यवसायको सामाजिक उत्तरदायित्व कोष (सिएसआर) को रकम प्रयोग गर्नका लागि पहल गरिदिन नेपाल सुपर लिग (एनएसएल) की अध्यक्ष आश्रयता कार्की चौधरीले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आग्रह गरेकी छन्।

महालक्ष्मी बैंकद्वारा विभिन्न संस्थालाई सहयोग

महालक्ष्मी विकास बैंकका शाखाहरूद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय, टोल सुधार समिति र मन्दिरलाई सहयोगका कार्यक्रमहरू सम्पन्न भएका छन्।

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थालाई सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरूले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मन्दिर, विद्याश्रम तथा अनाथालयलाई सहयोगका गरेका छन्।

हिमालयन बैंकको वित्तीय साक्षरता

हिमालयन बैंकले सातवटै प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

लगानी कोषद्वारा संस्थाहरूलाई सहयोग

नागरिक लगानी कोषले ३३ औं वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत ४ वटा संस्थालाई ७ लाख ५० हजार रूपैयाँ प्रदान गरेको छ।

एभरेष्ट बैंकद्वारा सोलार बस स्टयाण्ड उद्घाटन

एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत टौखेल ललितपुरमा सोलार बस स्टयाण्ड उद्घाटन गरेको छ।

समृद्धि फाइनान्सद्वारा ह्वीलचियर वितरण

समृद्धि फाइनान्सले ह्वीलचियर वितरण गरेको छ। रोटरी क्लब अफ महाबौद्ध र राष्ट्रिय अपाङ्ग कोषको सहकार्यमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ती ह्वीलचियर एक कार्यक्रमबीच वितरण गरेको हो।

महालक्ष्मी बैंकद्वारा संस्थागत कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंकका शाखाहरूद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न गरिएका छन्।

सफा हिमाल अभियानमा नेपाल लाइफको साथ

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत सफा हिमाल अभियानमा साथ दिने भएको छ।

महालक्ष्मी बैंकद्वारा क्याम्पसलाई सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडको कञ्चनपुरस्थित बेलौरी शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत महाकाली बहुमुखी क्याम्पसलाई एक सय ७० थान गमला सहयोग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्