१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

सांग्रिला बैंकद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण

सांग्रिला डेभलपमेन्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निर्धन उत्थान सञ्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई आर्थिक सहयोग उपलब्ध गराएको छ।

सहयोग स्वरूप सांग्रिला बैंकले सेमिफोल्डिङ बेड, ह्विल चियर र आइभी स्ट्याण्ड हस्तान्तरण गरेको छ। स्वास्थ्य प्रतिष्ठानको कार्यालय कोहलपुर ९ झण्डहवागाँउ बाँकेमा बैंकका नेपालगञ्ज क्लष्टर इन्चार्ज जयन्द्रबहादुर खड्काका साथ अन्य कर्मचारीको उपस्थितिमा निर्धन उत्थान सञ्जिवनी स्वास्थ्य प्रतिष्ठानका प्रतिनिधिलाई ती सामाग्री हस्तान्तरण गरिएको छ।

प्रकाशित: २९ जेष्ठ २०८० ०५:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App