८ असार २०८१ शनिबार
image/svg+xml

सिद्धार्थ बैंकको सरसफाइ कार्यक्रम

सिद्धार्थ बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातै प्रदेशका विभिन्न मन्दिर, सडक लगायत स्थानमा सरसफाइ गरेको जनाएको छ।

मंगलमको सहयोग

सिपिभिसी पाइप्स तथा फिटिङ्स उत्पादक कम्पनी मंगलम इन्डस्ट्रिज प्रालिले आफ्नो सामाजिक उत्तरदायित्व सेवा अन्तर्गत धनगढीका प्लम्बर विजय चौधरीलाई ५० हजार रूपैयाँ औषधी खर्च प्रदान गरेको छ।

सिप्रदीद्वारा स्ट्रिट लाइट हस्तान्तरण

सिप्रदीको तर्फबाट ब्याट्री विभाजनका वरिष्ठ महाप्रबन्धक सुरेशकुमार तिवारीले काठमाडौं वडा नम्बर ४ का अध्यक्ष मोहन विष्टलाई सो स्ट्रिट लाइट हस्तान्तरण गरेका हुन्।

हिमालय एअरलाइन्सद्वारा प्रयास नेपाललाई सहयोग

हिमालय एअरलाइन्सले आफ्नो वार्षिक सामाजिक उत्तरदायित्वको प्रतिबद्धताअनुसार प्रयास नेपाललाई वर्षभरि आवश्यक पर्ने शैक्षिक सामग्री प्रदान गरेको छ। हिमालयले निरन्तर पाँचौं वर्षका लागि ती सामग्री प्रदान गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्