८ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

महालक्ष्मी बैंकद्वारा क्याम्पसलाई सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडको कञ्चनपुरस्थित बेलौरी शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत महाकाली बहुमुखी क्याम्पसलाई एक सय ७० थान गमला सहयोग गरेको छ।

उक्त शाखाका प्रबन्धक रामबहादुर विकले क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरेन्द्रसिंह विष्टलाई उक्त सहयोग हस्तान्तरण गरेका छन्।

प्रकाशित: २९ फाल्गुन २०७८ ०३:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App