८ असार २०८१ शनिबार
image/svg+xml

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थालाई सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरूले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मन्दिर, विद्याश्रम तथा अनाथालयलाई सहयोगका गरेका छन्।

बाल संगठनलाई महालक्ष्मी बैंकको सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडको भाटभटेनी शाखाले नक्सालस्थित नेपाल बाल संगठनलाई फिजियोथेरापी उपकरण हस्तान्तरण गरेको छ।

महालक्ष्मीका ग्राहकलाई रेट्रो होटल एन्ड स्पामा छुट

महालक्ष्मी विकास बैंक लिमिटेड र रेट्रो होटल एन्ड स्पा प्रालिबीच सहकार्य गर्ने सम्झौता भएको छ।

महालक्ष्मी बैंकद्वारा क्याम्पसलाई सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडको कञ्चनपुरस्थित बेलौरी शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत महाकाली बहुमुखी क्याम्पसलाई एक सय ७० थान गमला सहयोग गरेको छ।

महालक्ष्मी विकास बैंक र भिआइपी क्लब एन्ड लाउन्जबीच छुट

महालक्ष्मी विकास बैंक लिमिटेड र भिआइपी क्लब एन्ड लाउन्ज बार प्रालिबीच सहकार्य गर्ने समझदारी भएको छ।

महालक्ष्मीको सभा शुक्रबार

महालक्ष्मी विकास बैंक लिमिटेडको २०औं वार्षिक साधारणसभा फागुन १३ गते हुने भएको छ। फागुन ५ गते बसेको बैंक सञ्चालक समिति बैठकको निर्णय अनुसार यसअघि स्थगित भएको उक्त सभा फागुन १३ गते शुक्रबार गर्न लागिएको बैंकले जनाएको छ।

महालक्ष्मी विकास बैंक–होटल दियालो फुडल्यान्ड सम्झौता

महालक्ष्मी विकास बैंक लिमिटेड र होटल दियालो फुडल्यान्ड एन्ड पार्टी प्यालेस प्रालिबीच सहकार्य गर्ने सम्झौता भएको छ।

महालक्ष्मी बैंकको सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडको गंगबु शाखाले टोखा नगरपालिकाको वडा नम्बर ११ मा रहेको सार्वजनिक शौचालयलाई दुई हजार लिटरको दुईवटा पानी ट्यांकी सहयोग गरेको छ।

महालक्ष्मी बैंकका ग्राहकलाई कान्तिपुर अस्पतालमा छुट

सम्झौता अनुसार बैंकका ग्राहकले उक्त अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा शुल्कमा छुट पाउनेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्