१९ माघ २०८२ सोमबार
image/svg+xml

जापानद्वारा गहिरो समुद्रमा ‘रेअर अर्थ’ तत्त्वको सफल खोज

यो खोज यस्तो समयमा सार्वजनिक भएको छ, जतिबेला दुर्लभ पृथ्वी तत्त्वको विश्वकै सबैभन्दा ठुलो आपूर्तिकर्ता चीनले जापानमाथि विभिन्न माध्यमबाट दबाब बढाइरहेको छ। नोभेम्बरमा प्रधानमन्त्री साने ताकाइचीले ताइवानसम्बन्धी क्षेत्रीय सुरक्षा अवस्थाबारे धारणा व्यक्त गरेपछि टोकियो र बेइजिङबिचको सम्बन्ध संवेदनशील बन्दै गएको थियो।

बुद्धको सन्देश बोकेका भिक्षुहरूको अमेरिकामा ‘लङ्ग मार्च’

गेरु वस्त्र धारणा गरेका दायाँ र बायाँ हातमा आफ्ना आवश्यक सामग्रीको गह्रौँ झोला बोकेर लामो यात्रामा निस्किएका यी भिक्षुहरूले मानवता, भ्रातृत्व र शान्तिको सन्देश दिइरहेका छन्।

पूर्वमन्त्री जितेन्द्र देवले फेरि त्यागे एमाले

पार्टीैभित्र स्वेच्छाचारी र विभेदकारी ढंगले पार्टी सञ्चालन भइरहेको भन्दै त्यसप्रति जितेन्द्र देवले गम्भीर असहमति जनाएका छन्।

राष्ट्रिय सभा : प्रधानमन्त्री कार्कीले सम्बोधन गर्दै

प्रधानमन्त्री कार्कीले वर्तमान राष्ट्रिय मुद्दा र सरकारका मुख्य प्राथमिकताबारे सांसदहरूलाई जानकारी गराउनेछिन्।

घुससहित भन्सारका तीन कर्मचारी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुरियरमार्फत विदेश सामान पठाउँदा सेवाग्राहीसँग घुस माग गर्ने तीन जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ।

राष्ट्रपति पौडेलद्वारा जापानी व्यापारिक समुदायलाई नेपालमा लगानीका लागि आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा व्यापारिक अवसरको खोजीका लागि आह्वान गरेका छन्।

जेनजी आन्दोलनमा आगजनी गरिएको पुर्ख्यौली घर नियाल्दै पूर्वगृहमन्त्री लेखक (तस्बिरहरू)

पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको कञ्चनपुरको वेदकोट नगरपालिका-८ स्थित पुर्ख्यौली घरको अवलोकन गरेका छन्।

युएईमा २६७ नेपालीलाई कैद माफी

युनाइटेड अरब इमिरेट्स (युएई) सरकारले आफ्नो देशका कारागारमा रहेका २६७ नेपालीको कैद सजाय माफ गरिदिएको छ।

सातौँ झापा गोल्डकप : उद्घाटन खेलमा झापा-११ र नेपाल पुलिस भिड्ने

तालिकाअनुसार माघ २६ गते पहिलो क्वाटर फाइनलमा उद्घाटन खेलको विजेताले सिक्किमको सिग्लिङ स्पोर्टिङ क्लबको सामना गर्नेछ भने माघ २७ गते दोस्रो क्वाटर फाइनलमा दोस्रो दिनको विजेता र पोखराको लालीगुराँस एसोसिएसनबिच प्रतिस्पर्धा हुनेछ।

रेकर्ड स्तरमा पुगेर ५२ हजार ४०० ले घट्यो सुन

त्यस्तै, बिहीबार एक तोला चाँदी सात हजार ५०५ मा किनबेच भएको थियो, जुन आज पाँच हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। यसरी सोही कारोबार अवधिमा चाँदी दुई हजार ३०५ रुपैयाँ घटेको छ।

अतिक्रमण र प्रदूषणले सङ्कटमा सिमसार

यस वर्षको नाराले सिमसार क्षेत्रसँगै मानवको पराम्परागत ज्ञान र सांस्कृतिक सम्पदा संरक्षणमा जोड दिएको छ।

चुनावी घोषणापत्रमा दलितको मुद्दा समावेश गर्न अपिल

प्रत्येक राजनीतिक दलहरूले तयार पार्ने चुनावी घोषणापत्रमा दलित समुदायको मुद्दा समेट्नको लागि दलित अधिकारर्मीहरुले अपिल गरेका छन।

कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा

नेपाल विद्युत् प्राधिकरणले कर्णाली प्रदेशमै पहिलो पटक १३२ केभी प्रसारण लाइन सञ्चालनमा ल्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्